आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

सीके राउतका समर्थकले प्रहरीको हतियार लुटे, झडपमा चारजना घाइते

    माधव ढुंगाना/फेब्रुवरी १५, भैरहवा|  सीके राउतका समर्थकले रुपन्देही मर्चवारस्थित ओड‌ओडिया प्रहरी चौकीबाट एकथान हतियार लुटेका छन् । राष्ट्र विखण्डनको माग गर्दै आएका राउत समर्थक र प्रहरीबीच भएको ढुंगा हानाहानका क्रममा आइतबार दिउँसो 'लङ ब्यारेल गन' लुटिएको हो । झडपका क्रममा तीनजना प्रहरी र एक व्यक्ति घाइते भएका छन् । घाइते मगरु नामका व्यक्ति सर्वसाधरण हुन् वा राउत समर्थक...  विस्तृतमा