आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS

कल्याणकारी नेपाली युवा समाज कुवेतको दोस्रो सांगीतिक धमाका आगामि ६ अक्टोबरमा हुने

परदेशी खबर ४ भाद्र २०८०, सोमबार ०१:०४ मा प्रकाशित ( ८ महिना अघि) २६८ पाठक संख्या

परदेशी खबर/ अगष्ट २०, कुवेत।हाम्रो एकता समाज सेवामा प्रतिबद्धताभन्ने मुल नारालाई लिएर२०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याईकल्याणकारी दोस्रोसांगीतिक धमाका २०२३साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारिदिएका छन्।

छोटो समयमा नाम जस्तै काम गरेर देखाउने समाजसेवी सस्थाहरु मध्य कल्याणकारी नेपाली युवासमाज कुवेत अग्रस्थानमा नेपाल देखि आउने अतिथि कलाकार कुवेतको कुन स्थानमाकार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिढिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले लेबताए

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाकापदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथादिदी बहिनीलाइ कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाले कार्यक्रमनजुधाई दीनुहुनसमेत आयोजकले आग्रह गरेको छ।

कार्यक्रम : “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका

मिति : तारिक अक्टोबर २०२३ शुक्रबार

स्थान : स्थान तय नभएको चाडै नै जानकारी गराउने

समय : बिहान् ठिक ११ बजे देखी

आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत