आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS

जबरजस्ती रंग दल्ने र होहल्ला गर्ने ४८८ जना पक्राउ  

मार्च १,काठमाडौं । होलीमा लोला हान्ने, जबरजस्ती रंग दल्ने र होहल्ला गर्ने १६ युवतीसहित ४८८ जनालार्इ प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । बिहीबार बेलुकी ६ बजेसम्म काठमाडौ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । महानगरिय प्रहरी परिषरका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार पक्राउ परेका मध्य कतिपयलाइ सार्वजनिक अपराध ऐन अन्तरगत...  विस्तृतमा