आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

नेपाल तामाङ घेदुङ साईप्रसको आयोजना हुने सोनाम ल्होछार कार्यक्रमको अन्तिम तयारीमा

परदेशी खबर २९ पुष २०७४, शनिबार ०८:२६ मा प्रकाशित ( ६ साल अघि) २८६ पाठक संख्या

माया लोप्चन / जनवरी १३, साइप्रस । यहि आउँदो जनवरी २१ तारिख आइतबारका दिन नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजना हुन गइरहेको तामाङ समुदायको मौलिक सॉंस्कृतिक राष्ट्रीय पर्व महामञ्जुश्री संम्वत २८५४ सोनाम ल्होछार खि/ नागी ल्हो सॉंगातिक धमाका २०१८ कार्यक्रमको अन्तिम तयारीमा रहेको छ ।

नेपालबाट आमन्त्रित ख्याति प्राप्त कलाकारहरु म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार रोशन फ्युबा तामाङ ,चर्चित सेलो गायक तथा बरिष्ठ संगीतकार विश्व दोङ र चर्चित पप गायक मिङ्मा शेर्पाको बेजोड प्रस्तुति रहने भएको छ । नेपाल तामाङ घेदुङ साईप्रसले यस कार्यक्रममा शिक्षा हासिल गर्नको लागि साईप्रसमा रहनु भएका नेपाली विद्यार्थीहरुलाई केहि छुटको पनि व्यवस्था गरिएको छ ।टिकेट लिने बेलामा आफ्नो विद्यार्थी परिचय-पत्र देखाएर टिकट लिन सक्नु हुने जानकारी घेदुङ साईप्रसले जानकारी दिएको छ ।विद्यार्थीहरुको लागि टिकेटको मुल्य १२ युरो र अन्यलाई १५ युरो रहेको छ। कार्यक्रममा खाजा,खाना र आउने जाने बसको पनि व्यवस्था गरिएको साईप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा तथा सोभनिय ढङ्गले सफल पार्नको लागि नेपाल तामाङ घेदुङ साईप्रस हार्दिक अनुरोध गरेका छन् । साथै २१ जनवरी २०१८ मा साईप्रसमा कुनै पनि संघ संस्था अथवा व्यक्तिले कार्यक्रम नराख्दिनु हुन नेपाल तामाङ घेदुङ साईप्रसले अनुरोध गरेका छन् ।

कार्यक्रम हुने समय र स्थान
मिति: २१ जनवरी २०१८
समय: बिहान १० बजे देखि ५ बजे सम्म
स्थान: Kyparissona, 17, Lemesos, Lemesos dist.
4151 Cyprus

साथै आउने जानेका लागि सम्पर्क गर्ने स्थान र ब्यक्ति

लिमासोल एरियामा सम्पर्कको लागि :
ज्ञानु तामाङ :९६२०९८७५
छिरिङ तामाङ :९६१८३०८३
माया पाख्रिन तामाङ: ९९४८४४७१
मिलन योन्जन तामाङ: ९६३१०२९९
जिवन वाइबा तामाङ : ९७८९७०९२
साधाना वाइबा तामाङ:९६१३२३२४
अमृता मोक्तान तामाङ :९६६४५२०५
शुशिल लामा तामाङ : ९६६७७९४६
सुनिला दोङ तामाङ : ९६२०२९०८
रेणु तामाङ : ९७६९४२८७
बिना लामा : ९६१६७६४५
मिना तामाङ : ९६०८३६६४
कल्पना दोङ तामाङ : ९७७३८४८०
मिङ्मर ग्याबा तामाङ: ९६१९११४८

लार्नाका एरियामा सम्पर्कको लागि:

सुरेश कुमार परियार : ९९७४५२३३
अञ्जु तामाङ : ९६२५१४८४
हिरा बोम्जन तामाङ: ९९७१९३६९
युनिषा तामाङ : ९७६२९८८२
केसाङ शेर्पा : ९९१६३४२०

पाफोस एरियामा सम्पर्कको लागि:

उषा लामा तामाङ : ९९७५६१०१
सुकुरानी तामाङ : ९६७८२५८५
ल्हामु तामाङ : ९६६४०५२६
याङ्की ह्योल्मो : ९६३०५९११

पारालिम्नी / अयनापा एरियामा सम्पर्कको लागि:

नानु गोम्जा तामाङ : ९६७३९९५३
रुवि थापा : ९६८५९७६७
रोस्नी तामाङ : ९९०७५०१०
मुना क्षेत्री : ९६२०३९४२

सिलोफागो एरियामा सम्पर्कको लागि:

सविता घिसिङ तामाङ : ९६९४१२८६
अञ्जली तामाङ : ९६२०५६२८

निकोसिया एरियामा सम्पर्कको लागि:

सुवास मल्ल : ९६७५१३७८
अनिल भण्डारी : ९६८८९२५९
सन्जिव तामाङ :९६५९१७४८
निरु घिसिङ तामाङ :९९१८३४१४
सुना घिसिङ तामाङ: ९६४५५०७१
विकाश क्षेष्ठ : ९६३४४९७३
हिरामाया मोक्तान तामाङ: ९९१८७७९७
कान्छीमाया तामाङ : ९६५८४६३४

माया लोप्चन तामाङ : ९६९२२०६१