आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024
FLASH NEWS

किराँत याक्थुङ चुम्लुङ कुवेतद्वारा थेगिमको बिदाई

परदेशी खबर ५ कार्तिक २०७३, शुक्रबार १८:४२ मा प्रकाशित ( ७ साल अघि) २९६ पाठक संख्या

received_10205883334681233
हरि लावती /अक्टोबर २१,कुवेत । विगत लामो समय देखि कुवेतमा कार्यरत किरात याक्थुङ चुम्लुङका सकृय सदस्य तथा कलाकार करुणा थेगिमलाई बिदाई गरेको छ ।

अक्टोबर २० तारिख बिहिबार बेलुकी एक कार्यक्रमको आयोजना गरी  किरात याक्थुङ चुम्लुङ कुवेतले कदर पत्र र साठी केडी हवाई भाडा सहित मायाको चिनोद्वारा थेगिमलाई सम्मान गरिएको हो। थेगिमलाई कुवेतमा रहँदा चुम्लुङप्रतिको साथ, सहयोग र लगनशीलताको मुल्यांकन गर्दै सम्मान गरिएको हो ।
कुवेतमा सकृय संस्थानों रुपमा परिचित किरात याक्थुङ चुम्लुङले स्थापनाको समय देखि नै सामाजिक कार्यहरुमा सरिक रहँदै आएको छ । सोही अवसरमा झापाली समाज कुवेतले पनि नेपाल फर्कन लागेको थेगिमलाई कदर पत्रद्वारा सम्मान गरेको छ ।

 

received_10205883334761235