आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024
FLASH NEWS

नेपाली दूतावास कुवेतको पहलमा पाँच करोड छब्बीस लाख रुपैयाँ क्षतीपुर्ती पठाउन सफल

परदेशी खबर २५ पुष २०७४, मंगलवार १३:४९ मा प्रकाशित ( ६ साल अघि) १८९ पाठक संख्या

 

परदेशी खबर / जनवरी ९, कुवेत । रोजगारीको शिलशिला कुवेतमा विगतका वर्षहरुमा ज्यान गुमाउन पुगेका नेपाली कामदारहरुको क्षतीपुर्ती रकम नेपाली दूतावासको पहलमा ५,२६,४३८३|- (पाँच करोड छब्बीस लाख त्रिचालीस हजार आठ सय त्रियासी ) नेपाल सम्बन्धित निकायमा पठाएको नेपाली राजदुतावास कुवेतद्वारा जारी बिज्ञप्तीमा जनाएको छ l

नेपाली राजदुतावासको निरन्तर प्रयत्नको फलस्वरूप २०१७ मा उल्लेखनीय रुपमा ज्यान गुमाएका नेपाली कामदारहरुको क्षतीपुर्ती बापतको बिमा,बाँकी तलब ,सेवा पाश्चात पाउने रकम सम्बन्धित कम्पनीबाट प्राप्त गरि कामदारहरुको कानुनी हकदारले प्राप्त गर्ने गरि राजदुतावासबाट नेपाल सरकार परराष्ट मन्त्रालयमा विभिन्न समयमा पठाईसकेको जानकारी प्राप्त भएको छ l

नेपाली राजदुतावासले आवश्यक कानुन व्यवसायी राखी कुवेतमा ज्यान गुमाएका तथा समस्यामा परेका नेपाली कामदारहरुको पक्षमा निरन्तर रुपमा काम गर्दै आइरहेको छ ।

नेपाली राजदुतावासबाट जारी गरिएको बिज्ञप्तीमाको साथ क्षतीपुर्ती पाउने ब्यक्तिहरुको नामावली :-