Saturday, November 17th, 2018

 

मोडल तथा आरजे सपना राई टप अफ द पल्स साइजमा भाग लिएर नेपाल फर्किए

मिस स्माइल विजेता बनेर फर्कीईन   परदेशी खबर नोभेम्बर १७,कुवेत | नेपालको पहिलो ओमानिया सुपर प्लस विजेता मोडल तथा आरजे सपना राई टप अफ द पल्स साइजमा भाग लिएर नेपाल फर्किएका छन् |   विश्वमा पहिलो पटक नेपाल बाट प्रतिनित्व गर्दै राई फिलिपिन्समा भएको कार्यक्रममा सहभागी भएर फर्किएका हुन् |   मोडल तथा आरजे सपना राई त्यहाँ रहँदा नेपाली कला संस्कृति झल्किने भेषभूषा रितिरिवाजलाई प्रदर्शन गरि देशलाई चिनाउन र आफ्नो प्रतितित्व गरेका थिए | नोभेम्बर १० देखि १५ सम्म फिलिपिन्सको सैबुमा भएको उक्त प्रतियोगितामा मिस स्माइलको उपाधि जितेर उनि नेपाल फकेकीफुर्सदमा


खाडीमा हृदय घात बाट बच्नलाई के गर्ने ?यो कुराहरुलाई ध्यान दिऔ – युवक राई

हृदय घात बाट बच्न सकिन्छ ? अवस्य यदि अकालमै ज्यान बचाउनु छ भने यी निम्न कुराहरु सतप्रतिशत अपनाए l HIGH CHOLESTEROL भै सकेका वा माथिको लक्षणहरु देखा पर्ने वा नपर्ने सबै हृदय घात बाट बच्न सकिन्छ l १. सबैभन्दा बढी HIGH CHOLESTEROL माछा-मासुमा पाइन्छ l साथै जनाबार बाट बनेको दुध , दहि , घिउ सबैमा एकदमै बढी CHOLESTEROL हुन्छ l जसलाई माथिको कुनै पनि लक्षण छ भने तत्काल यी सबै पुरै रोक्नु पर्छ l माथिको लक्षण नहुने हरुले पनि कमै मात्रामा खानु पर्छ l २. HIGH TRIGTYCERIDES यो HIGH CHOLESTEROLफुर्सदमा


दुइ तिहाइ बाम सरकार बनेपछी झन उत्पिडनमा परे आदिवासी जनजातीहरु: अमृत लोप्चन

परदेशी खबर नोभेम्बर १७,, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतका महासचिव अमृत लोप्चन तामाङले दुई तिहाइ बाम सरकार बनेपछी आदिवासिहरु झन उत्पिडनमा परेको बताएका छन। आगामी ३० नोभेम्बर महासंघको तेस्रो अधिवेशन सम्बन्धमा एक अन्तरवार्तामा बोल्दै उनले केपि शर्मा ओलिको नेतृत्वमा दुई तिहाइ बाम सरकार बनेपछि आदिवासिहरु थप उत्पिडनमा परेको बताएको हो। बाम सरकार बन्नु पहिले आदिवासीहरुले पाउँदै गरेको आदिवासीहरुको राष्ट्रिय पर्वको सार्वजनिक बिदा समेत कटौती गरेपछी आदिवासिहरु झन उत्पिडनमा परेको बताउँदै नेपालमा मात्रै होइन महासघंको जतिपनी साखा उपसाखाहरु छन झन जागरुक र सक्रीय भएर सरकारलाइ दवाव दिंदै राष्ट्रिय पर्वको सार्वजनिकफुर्सदमा


नेपाली सङ्घीय समाज अबुधाबी,युएई क्षेत्रीय भेला ७ डिसेम्बरमा हुने

परदेशी खबर अंचल राइ नोभेम्बर १७, युएई |  सङ्घीय समाजवादी फोरम नेपालको प्रवास स्थित भात्री संगठन नेपाली संघिय समाज,क्षेत्रीय समिती अबुधाबी, युएईको भेला आगामी ७ डिसेम्बर युएईको राजधानी आबुधाबी सहर स्थित करुवा पार्कमा हुने निश्चित भएको छ । उक्त भेलामा ब्रिहत छलफल गरी नेपाली संघिय समाज अबुधाबी क्षेत्रीय समिती गठन गरिने जानकारी संघिय समाज अबुधाबी क्षेत्रीय सम्योजक गोविन्द राईले जानकारी दिनु भएको छ । गठन पर्कियाको लागि नेपाली संघिय समाज अबुधाबी क्षेत्रीय समिति संयोजक गोबिन्द राइको अध्यक्षता र नेपाली संघिय समाज युएइका केन्द्रिय महासचिव शुशी पुलामी घर्तिमगरको विशेष आतिथ्यतामा १६फुर्सदमा


खोटाङ कुवेत सम्पर्क-मञ्चद्वारा कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाइ आर्थिक सहयोग

परदेशी खबर नोभेम्बर १७,, कुवेत। खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका राईलाई आज एक विशेष कार्यक्रमको आयोजना गरि उक्त रकम मृतक परिवारलाई हस्तान्तरण गरिएको छ। मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको एक छोरी र श्रीमती घरमा छन। मृतक राइकी छोरिको शिक्षा दिक्षाका लागि भनी संस्थाले उक्त सहयोग रकम सहयिग गरेको हो। खोटाङ जिल्लाका सभासद हिरा गुरुङ, पुर्ब जिबिस शभापती बिष्णु कुमार राई, नेपाली काङ्ग्रेस जिल्लाफुर्सदमा


मदिरा सेवन गर्नुको फाइदा कहिँ कतै देखिदैन-एनके राई

एनके राई नोभेम्बर १७,कुवेत | उनबेला आफ्नै घरमा बनाएको कोदोको रक्सि पितृकार्य साथै चाडपर्व भोजभतेर आदिमा सगुन मान्दै उपभोग गर्ने चलन थियो साथै मदिराको ठिक परिणाममा सेवन गर्न सके केहि फाइदा पनि पुर्याउने बिस्वाश गरिदै आएको छ तर, अहिलेको स्थितिमा विभिन्न अखाद्य पदार्थको मिसावटबाट बनेको मदिरा बजारमा छ्यास्छ्यास्ती पाइन्छ जुन मदिरा सेवन गर्नुको फाइदा कहिँ कतै देखिदैनl सन्दर्भ कुवेतको कुवेतको कानुनले मदिरा उत्पादन र सेवनमा कडाइका साथ वर्जित गरेको छ l बेला बेलामा सुरक्षाकर्मिहरुले ठुलो परिणामको मादक पदार्थको भट्टीहरु नियन्त्रण गर्ने गरेको समाचारहरु बाहिर आइरहेको छl यसमा नेपाली नागरिक लगाएतफुर्सदमा


कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट संचालनमा

परदेशी खबर सुरेश गुरुङ /नोवेम्बर १७ कुबेत| नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा आएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त लगानिमा स्थापना गरिएको न्यू हिमालय रेष्टुरेण्टको स्पोन्सर मेस्याल अल मुतारी ले रिबन र केक काटेर हिजो साँझ उद्घाटन सम्पन्न गरिएको थियो। उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो। भने न्यू हिमालय रेष्टुरेण्टमा बिभिन्न स्वादिष्टफुर्सदमा


तमु समाज युएईले आयोजना गर्ने तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

परदेशी खबर मानासिंग तमु/ नोभेम्बर १७,युएई |तमुहरु (गुरुङ) को मौलिक महान पर्व तमु फो – ल्होसारको अवसरमा खि (कुकुर) ल्हो (वर्ग) को बिदाइ र फो (मृग) ल्हो को स्वागत गर्दै तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। उक्त तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम – २०७५ यहि आउदो जनवरी ०४ तारिख २०१९ शुक्रबार आबुधाबी मलयली समाजम हल मुसाफाह (के.एम.ट्रेडिङ पछाडी ), आबुधाबी युएईमा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त लोकप्रिय गायिका मेलिना राईको बेजोड सांगीतिक धमाका सहित प्रबास युएईमा रहेका प्रवासी नेपाली कलाकारहरुकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस