बिश्लेषण

 
 

दुर्नामदेखि नडराउनेहरु नै रोमका निरो हुन रुचाउछन्

पहिलो शताव्दिवीच रोमका क्रुर शासक आफ्नै देश रोम जलिरहदा वाँसुरी बजाइरहेका थिए । भनिन्छ, वच्पनको प्रेमपिडाबाट विक्षिप्त बनेका सन्की र रोमका क्रुर राजा आफ्नो कुण्ठा र अधुरो प्रेमप्यास मेट्न अरुको पिडाबाट आनन्द लिन्थे रे ! वर्तमान नेपालको शासकको सन्की र अलोकपृय हरकतले आम नेपालीलाई निरोको त्यो प्रतिविम्व नरुचाउँदा नरुचाउँदै पनि वार वार सम्झाइरहेछ । अहिलेको सञ्चारका विविध माध्यमहरुबाट क्षण—प्रतिक्षण सम्प्रेषण भैरहेका प्रधानमन्त्रि र राष्ट्रपतिका काम कार्यवाहीका सम्बन्धमा आलोचना र प्रत्यालोचनाका शव्दावलीबाट किञ्चित पनि उहाँहरुलाई छोएको आभाष हुन्न । लाग्छ, हरेक दुर्नाम—वाच्यहरु सहन सक्ने उहाँहरुसंग गैडाको खाकभन्दा बाक्लो असंवेदनाका कवचहरु छन्फुर्सदमा


“नारी”समान/सम्मान नभएको व्यवस्थामा , म पनि बलात्कारी हुन सक्छु

युवक राई

” नारी ” , तिम्रो बलात्कार मैले गरे भने । मलाई तिम्रो न्यायको लागि तिम्रो दाजुभाइले मुद्दा हाल्लान सके कुटपिट पनि गर्लान। नबिर्स तिनिहरु पनि पुरुष नै हुन। त्यस पछि मलाइ पक्रर्ने पुलिस , मेरो पक्ष वा विपक्षमा मुद्दा लड्ने वकिल , मलाइ दोसि वा निर्दोशि ठहराउने न्यायाधीश यिसबै पुरुष । अनी म किन महिला सङ डराउने ? यसैले पनि मेरो पुरुषार्थलाई मनोबैज्ञानिक रुपमा डर पुरुषमा नै हुन्छ , महिलामा हैन। घटना घटाउने देखि घटना समाधान गर्ने सम्म सबै पुरुष भए पछि । तेहि भएर भन्छु ” नारी ” तिम्रोफुर्सदमा


तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ घारी हो ?

प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानव जन्म जात नै मायाँ, प्रेम, दया र करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया मायाँ करुणा भनेको के हो भने प्रश्न खडा भएको छ? प्रेमको परिभाषा सबैका अलग अलग पृथक छन होला तर अहिले नेपाली समाजमा बिकारल रूप लिएर पैदा भएको छ । प्रेमका शब्द जसरी जताबाट परिभाषित गरे पनि हामी नेपाली समाजमा अहिले धैरै अपाच्यको समय सृजना भएको छ । खोइ कताबाट यो बिषयमा सुरू र अन्त्य गर्ने हाम्रो समाज अन्योलमा गुरजिरहको छ ।फुर्सदमा


अन्तराष्ट्रिय श्रमिक दिवस र श्रमिकको अवस्था

 आज मे १ तारिक नेपाल लगाएत संसारभरी १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस प्रत्येक अंग्रेजी महिनाको मे १ का दिन मनाउने गरिन्छ । नेपालको सन्दर्भमा भने २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन सुरु भएको थियो l नेपालमा मजदुरको आन्दोलन त्यति लामो इतिहास नभएता पनि देशमा चल्ने गरेको राजनैतिक अन्दोलान्हारुमा महत्वपुर्ण भूमिका निभाउदै आएको र विसं २०४६ को राजनीतिक परिवर्तनसँगैफुर्सदमा


गाईलाई अघि सारी पहिचान सहितको प्रदेश नामकरणलाई दबाउने खेल हुँदै छ

गाई काण्डलाई अनावश्यक र झन्झटिलो बनाएर जनजातिको मुद्दालाई फेरि सिथिल बनाउने खेल सुरु हुदैछ । सातै संघीयत प्रदेशको तिनै चरणको सफल चुनाव पछि अब अर्को ठुलो चुनौती थियो/छ प्रदेशको नामकरण र यसमा प्रष्ट हामी कहाँ थियौ भने चारवटा पहिचान र टिनवटा सामर्थ्य वा भूगोलको आधारमा प्रदेशको नाम राख्ने भन्ने सम्झौता सहितको प्रष्ट बिधानमै उल्लेखित थियो। अहिले प्रदेश सरकार लगभग बनिसकेको अवस्थामा अब प्रदेशको नाम दिन बाँकी थियो तर, यहीँ बेला उपसभामुख राधिका तामाङको भनाइलाई गलत तरिकाले ब्याख्या गर्दै भ्रमित प्रचारप्रसार गरि गाई काण्ड मच्याइदै छ । यसले पहिचान सहितको प्रदेशफुर्सदमा


आजको आवश्यकता, ब्यबहारिक शिक्षा

पुष्कर धामी नेपाल आफैमा विभिन्न खानीयुक्त अवसरले भरिएको भुमि हो। देश भित्रै सिप मुलुक तालिमहरु दिएर उत्पादनमूलक क्षेत्रमा रोजगार सिर्जना गरि देशको कुनाकाप्चा रहेको खानिहरुलाइ चलायमान गरि बिकसित देश बनाउन र युवा बाहिरन बाट रोक्ने सम्भावना हामी संग धेरै छन । तर बिडम्बना कस्तो छ भने , नेपाली शिक्षा ग्रास लेबल बाटै इतिहासमुखी र अब्यबहारिक बढी विषय पढाइन्छ। त्यसलाई केहि किताबमा मात्रै सिमित गरेर बाँकी किताबलाई आधुनिकमुखी र ब्यबहारिक शिक्षा बढी पढाउने गर्ने हो भन्ने पनि हाम्रै भूगोल भित्रको पचुर सम्भावना लाइ उत्खनन गर्दै । नेपालमै नेपाली युवालाई चाहिने रोजगारफुर्सदमा


विदेशमा पैसाको बोटै भेट्दैन न त ?

  आकाश शेर्पा यात्री  गाउँघर तिर सोच्दो हो विदेश भनेपछि त पैसा फल्ने रुखनै हुन्छन् । गएपछि त टिपेर पठाईदिन्छ केको चिन्ता भन्ने सोच सबैले राख्दो रहेछन् जस्तो लाग्छ परदेशीलाई । विदेश आएको तीन महिनाको अवधि अर्थात त्यो समयमा आफुले काम राम्रो लागेन भने अथवा राम्रो तलब सुविधा भएन भने जान सकिने र काम गर्ने कम्पनी अथवा मालिक उनीहरुको पनि कामको लागि हेर्ने समय हुन्छन् प्राय ठाउँमा । त्यसैले गर्दा जान सकिने र फिर्ता पठाउने हुने गर्छन् राम्रो पदहरु तिर । तर साधारण कामदारको हकमा त्यो लागू हुन असम्भव नैफुर्सदमा


परदेशी खबर डटकमसँगको एक बर्ष

आकाश शेर्पा”यात्री” समय पनि कति चाँडो बितेछ पत्तो नै पाइन मैले! कुवेतमा मुस्लिम समुदायको बक्र ईद २०१५ हिजो अस्ति भर्खरै बिते जस्तो लाग्थ्यो र २०१६ को पनि आई सकेर छुट्टी मनाउदै छु । र सँगसँगै परदेशी खबरमा सहयात्री भएर हिडेको पनि एक बर्ष लगभग पुग्नै लागेछ । यी एक बर्षमा फर्केर हेर्न मन लागेको थियो त्यसैले आज फर्केर हेर्दै गर्दा सम्झाना चाहन्छु उज्यालो ९० नेटवर्कबाट कुवेतमा मलाई केही नयाँ चिज मात्र हैन कुवेतको समुदाय हेर्न र बुझ्नको लागि अवसर दिनु भएको नागरिक पत्रकारको अन्तरक्रिया मार्फत परदेशी खबर डटकमलाई चिन्न रफुर्सदमा


असार पन्ध्र फेसबुकको भित्तामा लागेको रहेछ ।

जुन २९, कुवेत ।  संयोग बस असार पन्ध्रको  दिन बिदा पर्‍यो त्यसैले कोठामा नै आराम गरेर बसे । आनन्दको निन्द्रा पुगेपछि उठेर नुहाएर अङ्ग्रेजीमा भन्नु पर्दा फ्रेस भएर कफीको चुस्की लिदै फेसबुकको भित्तामा हेर्न लागे लाग्थ्यो असार पन्ध्र त कृषकको खेतमा हैन फेसबुकको भित्ता भरी पो लागेको रहेछ । धेरै भन्दा धेरैले  फेसबुक,ट्विटर र इन्स्ट्राग्राममा असार पन्ध्रको शुभकामना सहित फोटाहरु पोस्ट गरिरहेका थिए मैले पनि कमेन्टहरु राम्रो सँग लेखे रमाइलो गरे आनन्द लाग्ने गरि सामाजिक सञ्जालबाट नै  मैले  पनि शुभकामना बाँडे अनि फुर्सदिलो समयलाई असार पन्ध्रको  दिन फेसबुकमय नै बनाउनफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एमालेको ८८ पृष्ठ लामो विधान (पूर्णपाठसहित)

अल्मुताइरिको बाँकी रहेको धन्यवाद कुवेतमा रहेका नेपालीले फर्काउनु पर्छ

कोरोना महामारी पछि कुवेत पूर्ण रुपमा खुल्दै

बिजनेष

असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस