Sunday, July 11th, 2021

 

भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना संक्रमित भएका हुन् ।  संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको संख्या चार लाख ५४ हजार ११८ रहेको छ। अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितहरुको संख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै भारतमा अहिलेसम्मफुर्सदमा


अर्जेन्टिनाले जित्यो कोपा अमेरिका, मेसीलाई सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधि

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा साविक विजेता तथा आयोजक ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।  यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो । यसअघि सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याका मेसी उपाधिबाट चुकेका थिए ।  आफ्नो खेल जीवनको उत्तरार्द्धतर्फ पुगेका मेसीका लागि यो उपाधि अर्थपूर्ण छ । क्लब फुटबलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएका उनले आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीबाट मात्रै उपाधि जित्न सकेकाफुर्सदमा


एनआरएनए स्वीट्जरल्याण्ड: अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध

 जुलाई १० गैर-आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१-२०२३ को नयाँ कार्यसमिति निर्विरोध निर्वाचन हुने भएको छ। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित हुने भएकी हुन्। यस्तै आईसीसी सदस्यमा सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ। एनआरएन इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुबै महिला रहेको सम्भवत यो पहिलो पटक हो। यस्तै उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती,महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामाफुर्सदमा


एनआरएनएमा बेथिति , श्रमिक नीति , भोटको खेति

एनआरएनएमा बेथिति , श्रमिक नीति , भोटको खेति राज मल्ल – इतिहास रचाउने वा इतिहासै मेटाउने । दुबैपक्ष बडो जोडबलका साथ अगाडि बढेको देखिन्छ । ठड्याउन भन्दा भत्काउन सजिलो हुन्छ नै । जस्ले बनायो उस्ले बिगार्न कदापि चाहादैन । जस्लाई बनाउनु भन्दा सिद्याउनु मै ध्यान छ उस्ने किन बनाउनु । समाजमा दुबैपक्षका आफ्नै  सिद्धान्त , योगदान  र गतिविधि छन । समाज सबैको साझा हो । समाजलाई कुन दिशामा लैजाने त्यहि समाजका अगुवाहरुमा निर्भर रहन्छ । मिलेर या मिलाएर । मतलव आफू -आफू मिलेर या सबैलाई समेटेर मिलाएर । पङतिकारले यतिफुर्सदमा


NRNA कुवेतद्वारा सातौं महाअधिवेशनको लागि निर्वाचन कार्यातालिका सार्वजनिक

परदेशी खबर/ १० जुलाई, कुवेत। गैरआवसिय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद(NCC) कुवेतले २०२१– २०२३ कार्यकालको लागि आगमि २३ जुलाईमा  हुन गैरहेको NRNA कुवेतको सातौँ महाधिवेशनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। NRNA ले सातौँ महाधिवेशनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका हेर्नुहोस्


NRNA कुवेतद्वारा सातौं महाअधिवेशनको लागि आचारसंहिता सार्वजनिक

परदेशी खबर/ १० जुलाई, कुवेत। गैरआवसिय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद(NCC) कुवेतले आगमि २३ जुलाईका दिन हुन गैरहेको NRNA कुवेतको सातौँ महाधिवेशनकोलागि आचारसंहिता सार्वजनिक गरेको छ। निर्वाचन समितिले आज निर्वाचन सम्बन्धी आचारसंहिता सार्वजनिक गरेको हो। संयोजन केसिद्वाराहस्तक्षेरित आचारसंहितामा १३ बुँदाहरु समेटिएका छन्। जसमा निर्वाचन अवधिभर निर्वाचन समिती, उम्मेदवारीहरुले गर्न हुने नहुने कार्यहरु उल्लेख गरिएको छ। यसपाली २०२१-२०२३ कार्यकालकोलागि कुवेतको NRNA इतिहासमा सबैभन्दा बढी पञ्जिकृत सदस्य बनेको छ। NRNA ले सातौँ महाधिवेशनका लागि सार्वजनिक गरेको आचारसंहिता हेर्नुहोस्


पछिल्ला सम्प्रेसणहरु

अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन

तत्काल फिर्ता हुने राजदूतहरुको सुची अमेरिका देखि चीन सम्मका

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस