Thursday, June 10th, 2021

 

खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध

परदेशी खबर/जुन १०, खोटाङ । जेठ २६, खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ कोरोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्धगराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले  जिल्लालाईअक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २००रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ सेवा समाजले उपलव्ध गराएको हो । यूकेमा सञ्चालन गरिएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगतजुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षकसदस्य एवं संस्थापक रविप्रकाश राई र वर्तमान सदस्य जानुका राईलेफुर्सदमा


गणेश लामा पोखराबाट पक्राउ

२७ जेठ, पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।   पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे । मनाङ्गेको मतले विपक्षीको सरकार बन्‍ने पक्काजस्तै भएको छ । यो खबर अनलाइन खबरले प्रकाशित गरेकाफुर्सदमा


गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्तमुख्यमन्त्री गुरुङको पक्षमा २७, विपक्षमा ३० मत

पोखरा । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो भने विपक्षमा ३० मत परेको थियो । सभामुखसहित ६० सदस्य रहेको प्रदेशसभाको बैठकमा बिहीबार कुल ५८ जना उपस्थित थिए ।  मतदानमा ५७ जनालेफुर्सदमा


ओखल्ढुङ्गामा स्वास्थ्यकर्मी माथि शिक्षकद्वारा दुव्र्यवहार

जून ८ । ओखलढुंगा जिल्ला स्थित सिद्धिचरण नगरपालिका वार्ड ७ विगुटार स्वास्थ्यचौकीका प्रमुख ङिमा शेर्पा माथि सोही वार्डमा कार्यरत एक शिक्षकबाट दुर्व्यवहारमा परेको छ् । सिद्धिचरण नगरपालिका ७ विगुटार स्वास्थ्यचौकीका प्रमुख ङिमा शेर्पा माथि दुव्र्यवहार गर्ने सोही वडाको रत्न आधारभुत विद्यालय विगुटक्सारका प्रधनाध्यापक रहेका दोर्ची शेर्पा रहेको जनाएको छ् । गत जेठ २३ गतेका दिन स्वास्थ्य चौकीबाट घर फर्किएका प्रमुख शेर्पा माथि मदिरा सेवन गरेका प्रधनाध्यापक शेर्पाले कोरोना खोप उपलब्ध नगरेको, सिटामोल बेच्ने भन्दै गालीगलौंज र हातपात समेत गरेका प्रमुख शेर्पाले बताए। कोरोनाको महामारीको विषम परिस्थितीमा पनि अहोरात्र खटिरहेका आफ्नोफुर्सदमा


रक्षा मन्त्रालय आफैलाई राखेर प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने नयाँ मन्त्रि ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ ।  ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् ।  यसैगरी खगराज अधिकारी गृह मन्त्रीफुर्सदमा


स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरणमा उनी र उनकी श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको उल्लेख छ। मन्त्री तामाङले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका  छन्।  यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार तामाङ दम्पतीका सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा रहेको उल्लेख छ । तामाङको नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका नाममा ११ ठाउँमा छ । उषाकलाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

बिजनेष

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस