Wednesday, June 9th, 2021

 

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग

  परदेशी खबर/ ९ जुन। विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि समाजले एक सय वटा सिलिण्डर बराबरको १५ लाख रुपैयाँ प्रदान गरेको छ ।अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन बैंक उद्घाटनको सन्दर्भ पारेर बुधवार सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोड २ चारपानेमा उक्त रकमको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले १५ लाख रुपैयाँकोफुर्सदमा


कुवेतमा क्रियाशील मोरङ-सुनसरी सेवा समाजद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन

  परदेशी खबर / ९ जुन, कुवेत। कुवेतमा क्रियाशील सामाजिक संस्था मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। विश्वभरी तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विश्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोरङसुनसरी सेवा समाज कुवेतले पनि सो अभियान चालेको छन। अध्यक्ष अरुण लिम्बुका अनुसार हालसम्म मोरङको रामधुनी र केराबारीफुर्सदमा


तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष एवं समाजसेवी गुरुङको अगुवाईमा स्वास्थ्य सामाग्री बितरण

  परदेशी खबर / ९ जुन । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष एबम वरिष्ठ समाजसेवी रबि गुरुङको अगुवाईमा सिन्धुपाल्चोक जिल्ला तिर्पुरा सुन्दरी गाउँपालिका वडा नं.२ अन्तर्गत लाटु,चोकटी,डांडा गाउँ , पबिदल, लुङुर्पा र बुङाथली गाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एबम समाजसेबी गोपाल गुरुङ र समाजसेवी दिनेश गुरुङको संयोजकत्वमा नयाँ भेरियन्ट कोभिड – १९ कोरोना भाइरसले विश्व भरी नै आतंकित बनाएको अवस्थामा आफ्नो गाउँका जनताहरु लाई महामारी बाट बचाउने अभियानमा स्वास्थ्य सामाग्री बितरण गर्नको लागी उपलब्ध गराएका थिए । सिन्धुपाल्चोक तिर्पुरा गाउँपालिका अन्तर्गत वडा नं. २ का जनताफुर्सदमा


तमु समाज मलेसियाको पहलमा हाम्रो नेपाल टिम नेपाललाई आर्थिक सहयोग

– तमु समाज मलेसियाको पहलमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरु  दाजुभाइ तथा दिदिबहिनीहरु बाट आर्थिक संकलन गरि हाम्रो नेपाल टिम नेपाल लाई आर्थिक सहयोग गरेको छ । विश्व भरि आक्रन्त रुपमा महामारी फैलिइ रहेको नयाँ भेरियन्ट कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण असर परि निम्न स्तरका गरिब दुखी पिडामा परेका खाना नपाएकाहरुको लागी खाना खुवाउनको लागि केही सहयोग पुग्ने भन्ने सोंचले आफू परदेशमा रहेता पनि आफू र आफ्नो परिवारको एक छाक खाना कटाएर तमु समाज मलेसियाको पहलमा रकम संकलन गरि हाम्रो टिम नेपाल लाईफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

बिजनेष

ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस