Thursday, April 1st, 2021

 

अल मुजैनि एक्सचेञ्जको मैदान हवालिमा नयाँ शाखा

अल मुजैनि एक्सचेञ्ज कुवेतले आजदेखि सम्पूर्ण सेवा सहित मैदान हवालि बल्क ११ बल्डिङ नम्बर १३ मा नया एक्सचेञ्ज शाखा खोलेको छ। सात दशकदेखि मनि एक्सचेञ्जको क्षेत्रमा निरन्तर सेवा दिदै आइरहेको अल मुजैनि एक्सचेञ्ज पछिल्लो समय नेपालीहरुको रोजाईमा पर्दै आयको छ । उच्च रेट, सुरक्षित र छिटो छरितो सेवाले गर्दा नै अल मुजैनि एक्सचेञ्जले सबैको बिस्वास जित्न सफल भएको देखिन्छ । Al Muzaini Maidan Hawally Block 11, Building 13


अल मुजैनि एक्सचेञ्जको मैदान हवालिमा नयाँ शाखा

अल मुजैनि एक्सचेञ्ज कुवेतले आजदेखि सम्पूर्ण सेवा सहित मैदान हवालि बल्क ११ बल्डिङ नम्बर १३ मा नया एक्सचेञ्ज शाखा खोलेको छ। सात दशकदेखि मनि एक्सचेञ्जको क्षेत्रमा निरन्तर सेवा दिदै आइरहेको अल मुजैनि एक्सचेञ्ज पछिल्लो समय नेपालीहरुको रोजाईमा पर्दै आयको छ । उच्च रेट, सुरक्षित र छिटो छरितो सेवाले गर्दा नै अल मुजैनि एक्सचेञ्जले सबैको बिस्वास जित्न सफल भएको देखिन्छ । Al Muzaini Maidan Hawally Block 11, Building 13


एकैदिन सगरमाथा आरोहणका लागि २६ जनाले लिए अनुमति

चैत १९,काठमाण्डाै / सगरमाथा आरोहणका लागि बिहीवार एकैदिन २६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आज तीन वटा टाेलीका २६ जनाले अनुमति लिएका हुन् । यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् । अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टाेलीका एक सय ५१ जनाले अनुमति लिएको छ । अनुमति लिएकामध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमतिबापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टीफुर्सदमा


बिमस्टेक बैठकमा सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रवर्द्धनमा नेपालको जोड

चैत १९,काठमाण्डाै – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको १७ औँ बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रबारे छलफल भएको छ । पाँचाैँ शिखर सम्मेलन यसै वर्षको नोभेम्बरमा गर्ने तयारी छ । तीन वर्षअघि काठमाण्डौमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौ शिखर सम्मेलन भएको छैन । श्रीलङ्काले गरेको भर्चुअल बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका लागि सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेफुर्सदमा


कुवेतमा अप्रिल ८ देखि कर्फ्युको समय परिवर्तन हुने: बेलुकी ७ बजेदेखि बिहान ५ सम्म कर्फ्यु रहने

    कुवेत/ कुवेत सरकारले आगामी अप्रिल ८ तारिक बिहीवारबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजे सम्मलाई कर्फ्यु जारी गर्ने नया नियय पारित गरेको छ । साथै बिना सवारीसाधन आवासीय क्षेत्रमा बेलुकी ७ बजेदेखि १० बजे सम्म सामाजिक दुरि कामय राखी हिडडुल गर्न पाइने छ । होटल तथा रेष्टुरेन्टहरुले रमादानको समयमा बेलुकी ७ बजे देखि बिहान ३ बजे सम्म होम डेलिभरि गर्न पाउनेछ । त्येसैगरि खाध्यन्न तथा उपभोग्य बस्तुहरु खरिद गर्न अपोईमेन्ट लिएकाहरुले बेलुकी ७ बजे देखि राति १२ बजे सम्म खरिद गर्न जान पाउनेछन।


अजय लामा र जितु लोप्चनको स्वर रहेको “टिकटोक क्लाङ्बा” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

युग लामा / कुवेत ।  गायक अजय लामा  र जितु लोप्चनको स्वर रहेको “टिकटोक क्लाङ्बा” को म्युजिक भिडियो सगुन मिडियाको अफिसियल युट्युब च्यानलबाट  सार्वजनिक भएको छ । गायक अजय लामा र जितु लोप्चनको आवाजमा रहेका तामाङ म्युजिक भिडियोलाई आज बजारमा ल्याएका हुन । यस गीतको संगीतकार गायक रिजन थिङले अरु गीतहरुलाई जस्तै यो गीतले पनि दर्शकले मन पराउने र माया गर्नेमा बिश्वस्त छन । अजय लामाको प्रस्तुती रहेको यस गीतको शब्द सङ्कलन गायक तथा शब्दकार धनराज लामा र संगीतकार रिजन थिङले कोरेका हुन । रिजन थिङले संगीत गरेका छन ।फुर्सदमा


प्रचण्डको निवेदन पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला

काठमाडौँ: नेकपा एमाले र माओवादी केन्द्र ब्युँत्याउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । फैसला पुनरावलोकन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहित न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता रहेकोले उही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्र पहिल्यै अवस्थामा रहने निर्णय सुनाएको थियो । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेकाफुर्सदमा


प्रवास विशेष प्रदेश समिति बिस्तार, कुवेतबाट जयनारायण थारु सदस्यमा मनोनित

अप्रील १, कुवेत ।  समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समिति बिस्तार गरिएको छ् । प्रवास विशेष प्रदेश समिति सदस्यमा कुवेतकाबाट जयनारायण थारु सदस्यमा मनोनित हो । विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको उदेश्य सहित साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो । गत २८ मार्चमा बसेको मासिक पूर्ण बैठकले समितिमा थप सात सदस्यहरू समेत नियुक्त गरेको छ । पार्टीको प्रवास समिति र राष्ट्रिय समितिमा रहेर नेतृत्व गरेका नेताहरूलाई सदस्यका रूपमा मनोनीत गरिएको जनाएको छ् । मनोनीत सदस्यहरूमा नेपाली समाज यूकेका पूर्वफुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

बिजनेष

बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस