Sunday, March 28th, 2021

 

ओमानस्थित नेपाली दूतावासको साहित्य र पर्यटन सम्बन्धी वेभिनार कार्यक्रम

परदेशी खबर / २८ मार्च , । मार्च २७ शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गरिएको छ । काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्‍नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीज्यूले नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदरस्वरूप मरणोपरान्त सम्मान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो। ओमानका लागि नेपालका राजदूतफुर्सदमा


धारामा झर्‍यो मेलम्चीको पानी

मेलम्चीबाट आएको पानी काठमाडौँबासीमा घर घरमा पुगेको छ । अघिपछि बन्द रहने धाराबाट पानी आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्कालस्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो । काठमाडौँ चुच्चेपाटीका माधव डंगोलले पनि मेलम्चीको पानी धाराबाट झर्दा खुसी व्यक्त गरे । उनले भने–‘यसरी पानी झर्दा त खुसी नै लागिरहेको छ । सधैंभरी यसरी नै पानी आइरहे त राम्रै हो । पहिलेजस्तो नहोस् ।’ पहिले ३ दिनमा २ घण्टा पानी पानी आाउदा समस्या भएको बताउँदै उनलेफुर्सदमा


चीन र इरानबीच २५ वर्षे व्यापार सम्झौता

तेहरान: चीन र इरानले २५ वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री मोहम्मद जाबद जरिफबीच शनिबार हस्ताक्षर भएको हो ।  मध्यपूर्वी मुलुकको दुई दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले इरानमा उक्त सम्झौता गरेका हुन् । यस क्रममा वाङले इरानी राष्ट्रपति हसन रौहानीसँग पनि भेटवार्ता गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङ २०१६ मा इरान भ्रमणमा रहेका बेलादेखि नै उक्त सम्झौता सक्रिय रहँदैआएको थियो । यसपटकको सम्झौता अनुसार द्वीपक्षीय व्यापार आगामी दशकसम्म १० गुणा बढाएर ६०० बिलियन पुर्‍याउने सहमति भएको छ। तर दुई देशबीच भएकोफुर्सदमा


म्यानमारमा एकैदिन सेनाको गोली लागेर ९० भन्दा धेरै प्रदर्शनकारीको ज्यान गयो

काठमाण्डौ। म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारीमारिएका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँकोसेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो ।  हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरैकोज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका  अधिकारीहरुले निन्दागरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएरम्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गर्नुभएको छ ।  घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि प्रहरीलेफुर्सदमा


नेपालको नयाँ नक्सालाई गुगल म्यापले गर्‍यो समावेश

  चैत्र १४,काठमाडौं । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ ।नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको हो । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सरकारले ०७७ जेठ ३१ गते सार्वजनिक गरेको थियो । उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित समेत गरिएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेरफुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

बिजनेष

बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस