Monday, March 8th, 2021

 

कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त

  परदेशी खबर / ८ मार्च । नेपाली कांग्रेस पार्टीको केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठान विभागले कुवेतका लागि मन्जित चाम्लिङ राईलाई शाखा प्रमुखमा नियुक्त गरेको छ् । कांग्रेस प्रवास भात्री संगठन नेपाली जनसम्पर्क समिती कुवेतका पुर्व उपसभापति भै सकेका राई बर्तमान सल्लाहकारमा रहेर सक्रिय रुपमा रहनु भएको छ। कुवेतलाई कर्मथलो बनाई विगत दशक देखि रहेर विभिन्न संघ संस्थामा आवद्ध भई सामाजिक कार्यमा पनि सक्रिय रहदै आएका मन्जित चाम्लिङ्ग राईलाई केन्द्रिय निती, अनुसन्धान तथा प्रतिष्ठान विभागले कुवेतको शाखा प्रमुख नियुक्तिले पार्टीमा काम गर्नेलाई राम्रो स्थान दिएर अझ जिम्मेवारीबोध बनाएको राईले परदेशीफुर्सदमा


पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान

मनु कोन्मे गुरुङ /फागुन २५, पोखरा। पर्वत जिल्ला कु.नपा- ३ दुर्लुङमा स्थापना भएको ९७ बर्षिय लेप्टेन देव गुरुङ र ८७ बर्षिय नारायण गुरुङको नाममा स्थापना भएको श्री देवनारायण अक्षयकोष द्धारा सामाजिक कार्यमा योगदान पुर्‍याएको भन्दै समाजसेवी दुर्गा गुरुङ “मिलन”लाई प्रमुख अतिथी संघीय सांसद माननीय लालकाजी गुरुङले सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ | उक्त संस्थाले औपचारिक कार्यक्रम गरि काेषको बिधान अनुसार १२ जना बिद्यालयमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु लाई पुरस्कृत , ७ जना कुनपा- ३ दुर्लुङमा नेपाल सरकारको अधिकृत भएको ब्यक्तित्व लाई सम्मान,२ जना शैक्षिक सामाजिक र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीयफुर्सदमा


कुवेतमा एक नेपाली महीलाको निधन

 कुवेत/ कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । साँघु गाउँपालिका – १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत ४४ वर्षीया पासपोर्ट न. ०८९८७७११ भएकी देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा हिजो बिहान मृत्यु भएको हो । देवी माया भारतको बाटो हुँदै कुवेतमा घरेलु कामदारको रूपमा काम गर्न आएको र स्पोन्सरको घरबाट बाहिर निस्केर अवैधानिक रूपमा काम गर्दै बसेकी थिइन् । गत जनवरी ३१ तारिक नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाइ डिपोर्टेसन प्रकृयाबाट घर जान लागेकोमा एक महिना देखि सम्पर्कबिहिन भई अचानकफुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

बिजनेष

बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस