Sunday, March 7th, 2021

 

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।फुर्सदमा


कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला

युग लामा/ कुवेत – कुवेतमा पछिल्लो चरनमा लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रनको लागि आज आइतबारबाट  देश भर लागु हुने गरी साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेश उल्लघंन गर्ने बिदेशीहरुलाई देश निकाला गरिने अरब टाइम्स कुवेतले जनाएको छ । कर्फ्यु १ महिना अप्रिल ८ मा अन्त्य हुनेछ ।   आजै आइतबार देखि अहिले बन्द अवस्थामा रहेको शैलुन तथा जिमखानालाई भने स्वास्थ्य मापदन्ड पालना गरि खोल्न अनुमती दिएको छ ।  ट्याक्सी २ जना भन्दा बढी र सार्वजनिक बसमा ३० %फुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

बिजनेष

१ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस