Saturday, March 6th, 2021

 

निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

परिवर्तित जीवनशैली र तनावका कारण अनिद्रा आमसमस्या बनिरहेको छ । एक किसिमको विकार हो । अनिद्राले दैनिक जीवन नै प्रभावित बनाउँछ । यसकै कारण थकान, तनाव तथा उदासीनता उब्जिन सक्छ । तर, तपाईं–हामीले खाने खानाबाट यस्तो समस्या समाधान गर्न सकिन्छ । दीर्घकालीन रूपमा निद्रा नलाग्ने समस्या समाप्त पार्न यी पाँच खाना उपयुक्त हुन सक्छन् । १. चेरी चेरी एकदम स्वादिष्ट फल हो । यसमा राम्रो निद्रा पार्ने गुण हुन्छ । चेरीमा मेलाटोनिन तत्व हुन्छ जसले नियमित सुत्ने र उठ्न सक्ने क्षमता विकास गर्छ । मेलाटोनिन नियमित प्राप्त हुँदा शरीरको चक्रीयफुर्सदमा


मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई

फागुन २२, काठमाडौं/ वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल वुमेन अफ करेज’ अवार्ड जितेकी हुन्। राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्-एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरूद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ! यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकैफुर्सदमा


मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्री अवलोकन गर्न जाने

काठमाडौं : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजल आइपुग्ने भएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुन्दरीजलमा अवलोकन गर्न जाने कार्यक्रमसमेत रहेको छ। फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको हो।  आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछिफुर्सदमा


रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

बिजनेष

१ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस