Wednesday, November 25th, 2020

 

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

l लण्डन : विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो । तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया गरिएको थियो । म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाईफुर्सदमा


राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना संक्रमण

मङ्सिर १०,काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको हो। लामो समय ठप्प रहेको नेपाली क्रिकेटको बन्द परीक्षण सुरु गर्न खेलाडीहरु र प्रशिक्षक जगत टमाटाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो। जसमा कप्तान मल्ल, उपकप्तान ऐरी र पौडेललाई कोरोना संक्रमण देखिएको हो। बसन्त रेग्मी भने भैरहवामा रहँदै संक्रमित भएका हुन्। यसैगरी सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर र करण केसीको भने कोरोना परीक्षणफुर्सदमा


रहेनन् विश्वप्रसिद्द फूटबलर म्याराडोना

मंसिर १०,काठमान्डौ। विश्वप्रसिद्द फूटबल खेलाडी डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । मस्तिष्कमा रक्तसञ्चार सम्बन्धि समस्या आएपछि यसै महिनाको शुरुतिर एक शल्यचिकित्साद्धारा उनको उपचार गरिएको थियो । त्यस्तै अध्यधिक मादक पदार्थ सेवनबाट उत्पन्न स्वाथ्य समस्याबाट पनि उनी पीडित थिए । म्याराडोनालाई फूटबल खेलको इतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीहरुमध्ये एक मानिन्छ । उनकै कप्तानीमा उनको देश अर्जेण्टिनाले सन् १९८६ को विश्व कप फूटबल प्रतियोगीता जितेको थियो । क्लब करिअर तर्फ उनले स्पेनको वार्सिलोनाबाट खेलेका थिए भने इटालीयन क्लब नेपोलीलाई दुई पटक सिरी ए टाइटल दिलाएका थिए ।


चीनका राष्ट्रपतिले बाइडेनलाई बधाइ सन्देश: भने अब चीन–अमेरिका सम्बन्ध स्थिर बनाऔं

मंसिर १०, काठमाडौं / अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनलाई चीनका राष्ट्रपति सी चिनफिङले बुधबार बधाई सन्देश पठाएका छन्। सो सन्देशमा राष्ट्रपति सीले चीन र अमेरिकाबीच स्वस्थ र स्थिर सम्बन्ध विकास गर्नु नै दुई देशको हितमा र समग्र विश्वको आकांक्षाअनुरुप हुने बताएका छन्। वाशिंगटनमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट नवनिर्वाचित वाइडेनलाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया थालेसँगै चिनियाँ राष्ट्रपतिले पनि बधाई सन्देश पठाएका हुन्। ‘हामीलाई आशा छ, दुवै देशले द्वन्द्वरहित, टकरावरहित, आपसी सम्मान र दुवैको जीत हुने सहकार्यको मर्मलाई आत्मसात् गर्नेछन्, द्वन्द्वहरुको व्यवस्थापन तथा नियन्त्रण गर्नेछन् जसबाट स्वस्थ र स्थिर चीन–रुस सम्बन्धको प्रबर्द्धनफुर्सदमा


सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न मन्त्रिपरिषदको स्वीकृति

मंसिर १०,काठमाडौं / मन्त्रिपरिदको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती दिएको हो । भूमी व्यवस्था मन्त्रालयले यसबारे मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । आर्थिक वर्ष २०६४÷६५ बाट सुरु गरिएको सगरमाथाको उचाई मापनका गर्न भन्दै करोडौं रुपैयाँ खर्च भएको छ । आफू जानै नपर्ने ठाउँमा हेलिकोप्टर चार्टर गरेर भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यात सगरमाथा घुम्न समेत गएकी थिइन् । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्नेफुर्सदमा


दीपक मनाङेकी श्रीमती हेटौंडाबाट पक्राउ

१० मंसिर, काठमाडौं । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो । मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले अनलाइनखबरसँग भने । कास्की जिल्लाको पोखराबाट बहुमुल्य धातुको मुर्ति चोरी गरेको घटनामा उनी फरार सूचीमा थिइन् । माइतीमैफुर्सदमा


२४ घण्टामा १९ सय ४८ संक्रमित थपिए : २८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ।  मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्।  मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजारफुर्सदमा


वैदेशिक व्यापार : आयात घट्यो, निर्यात बढ्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।  भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । योफुर्सदमा


वैदेशिक रोजगारको बीमा र कल्याणकारी कोषको शुल्क अनलाइनबाटै तिर्न सकिने

मंसिर १०,काठमाडौं । अब अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोष तथा बीमा शुल्क तिर्न सकिने भएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली अन्तर्गत श्रम स्वीकृति तथा नवीकरणका लागि लाग्ने शूल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको हो । अनलाइनबाटै बीमाको शूल्क तिर्ने व्यवस्थाका लागि सन लाइफ इन्स्योरेन्सले ईसेवासँग सहकार्य गरेको छ । वैदेशिक रोजगारमा जान चाहनेले अब ईसेवाबाटै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । हाललाई ईसेवाको वेबसाइटमा मात्र रहेको यो सेवा बुधबारदेखि नै एन्ड्रोइड एपमा समेत उपलब्ध हुने ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘आईओएसमाफुर्सदमा


अफगानिस्तानमा दुई विष्फोटमा: कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं,१० मंसिर । अफगानिस्तानको बामियान प्रान्तमा भएको दुई शक्तिशाली विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै यी घटनामा परी थप ४५ जना घाइते भएका छन् । सो प्रान्तका अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार बमियान सहरको मुख्य बजारको सडक छेउमा दुई बमहरु लुकाएर राखिएको थियो । सोही बम विष्फोट हुँदा दुई ट्राफिक प्रहरीसहित १४ जनाको मृत्यु भएको हो । त्यस्तै नजिकैको रेष्टुरेन्ट र पसलमा रहेका थप ४५ जना मानिसहरु पनि घाइते भएका छन् । अफगानिस्तानको सहयोगका लागि स्विट्जरल्याण्डमा सम्मेलन चलिरहेको अवस्थामा अफगानिस्तानमा उक्त विष्फोट भएको हो । योफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

कुवेतमा आज साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म १२ घन्टे कर्फ्यु, उल्लघंन गरे देश निकाला

निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

बिजनेष

‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस