तपाईं अहिले Uncategorized सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने

काठमाडौं : ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए। । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माणको १० वर्षे महाअभियानका लागि कार्यक्रम तयार गर्ने भएको छफुर्सदमा

२४ घण्टामा थप ६०३ जनामा कोरोना पुष्टि : तीन जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर र एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा थप ६०३ जनामा संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ।  २४ घण्टामा पीसीआर विधिबाट चार हजार २८९ जनाको परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको हो भने ४५१ जनाको एन्टिजेन्टफुर्सदमा

अलमुजैनीको रमादान अफर सुरु: पन्ध्र हजार डलरको भाग्यशाली उपहार

रमादानको अवधि भित्र अनलाइन  मार्फत पैसा पठाउनुहोस, दैनिक आकर्षक पुरुस्कार जित्नुहोस !  परदेशी खबर / कुवेत – अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहिहरुको लागी अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी विषेस आकर्षक पर्मोसन सुरु गरेको छ ! अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन !१०५ कुल विजेता,१५००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन ! यो अफरको अवधि अप्रिल १३,२०२१ फुर्सदमा

धरहराको उद्घाटन वैशाख ११ मा गर्ने तयारी

२९ चैत, काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने उनले जानकारी दिए । ‘२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा हामीफुर्सदमा

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए । पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको थियो । त्‍यअघि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोफुर्सदमा

थप ३६७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकाका मात्रै १५४ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३६७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। ३१ सय २५ नमूनाको पीसीआर परीक्षण गराउँदा ३६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार  ३०३ पीसीआरबाट र ६४ जनाको एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो। डा.गौतमका अनुसार गत २४ घन्टामा १४२ जना कोरोनामुक्त भएका छन्। निको हुने दर ९७.९ हो। यस्तै मन्त्रालयका अनुसार आइतबार ९९ जना आइसीयुमाफुर्सदमा

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

२९ चैत, काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माणफुर्सदमा

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता: इन्डोनेसियाको जाभा टापुमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुनामीको खतरा भने देखिएको छैन । भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पबाट दशौँ लाख मानिसको बसोबास रहेको मालाङ सहरलाई शक्तिशाली भूकम्पले केही बेरसम्म हल्लाए पनि कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन । इन्डोनेसियामा गत साता मात्रैफुर्सदमा

बेलायती राजकुमार फिलिपको निधन

बेलायती राजकुमार फिलिप (डयुक अफ एडिनबरा) को निधन भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान फिलिपको निधन भएको बकिङघम प्यालेसले घोषणा गरेको हो । फिलिप ९९ वर्षका थिए । राजदरबारले विज्ञप्तिमा जारी गर्दै महारानीले आफ्ना श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गरेको उल्लेख गरेको छ ।राजकुमार फिलिप महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् हुन् । उनी सन् १९४७ मा बेलायती महारानी एलिजाबेथसँग वैवाहिक जीवनमा गाँसिएका थिए । सन् २०१७फुर्सदमा

अल मुजैनी एक्सचेन्जले मैदान हवालीमा ११३ औं शाखाको शुभारम्भ गर्यो

 अल मुजैनी एक्सचेन्जले आफ्नो ११३ औं शाखाको मैदान हवालीमा शुभारम्भ गरेको छ । कुवेतको ११३ औं शाखा र मैदान हवाली शहरको तेश्रो शाखाको रूपमा गत अप्रैल १ तारिकको दिन मैदान हवालीको ब्लाक ११, भवन नं. १३ मा अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फर्नान्डिजले उद्घाटन गरेका हुन् । ११३ औं शाखा उद्घाटन गर्दै महाप्रबन्धक फर्नांडिसले वित्तीय सेवा सबैको पहुँचमा पुर्‍याउने हाम्रो उद्देश्य हो भन्दै कुवेत भर हाम्रो मजबूत नेटवर्कको साथ अलफुर्सदमा

रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

मिलन प्रगतिशील महिला कृषक समूह सामाजिक कार्यमा सक्रिय

संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

बिजनेष

१ सय ६५ वटा सडक निर्माणको प्रधानमन्त्रीद्वारा स्वीच थिचेर एकैपटक शुभारम्भ

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस