आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

नेपाल तामाङ घेदुङ कुवेतको छैठौं बार्षिकोत्सब कार्यक्रम सम्पन्न

। दिलकुमार पाख्रीन/ नोभेम्बर ११, कुवेत। २०१० मा कुवेतमा गठन भएको नेपाल तामाङ घेदुङ कुवेतले आज कुवेतको ब्यस्त सहर फर्वानिया स्थित अल हाइथम रेस्टुरेन्टमा छैठौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। अमृत तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा नेपाल तामाङ घेदुङ कुवेतका बरिस्ठ सल्लाहकार राम लामा घ्लन प्रमुख अतिथी रहेको थियो।...  विस्तृतमा