तपाईं अहिले स्वास्थ्य सम्बन्धी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आजदेखि देशैभर भेरोसेल खोप, कुन  जिल्लामा कुन उमेर समूह ?

काठमाण्डौ– सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागिठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४०वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ । यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनिखोप लगाइने मन्त्रालयले जनाएको छ । मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ५५ जिल्लामाफुर्सदमा

काठमाण्डौ निषेधाज्ञा हट्यो : सिनेमा हल खोल्न पाइने, विद्यालय खोल्ने निर्णय पालिकाले गर्न सक्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा हटाएर थप आदेश जारी भएको छ ।काठमाण्डौ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमणरोकथामका लागि थप आदेश भने जारी गरेका हुन् । आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ । तर भदौमसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन । चाडपर्वहरु साङ्केतिक रुपमा मनाउनफुर्सदमा

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाइँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्रलिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपकोपहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेकोखोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौलेजनाएको छ । सशस्त्र प्रहरीफुर्सदमा

लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

साउन ३०,काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखिफुर्सदमा

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदै

काठमाण्डौ – कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ। गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोजपाउने स्वास्थ्य सेवा  विभागले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रहगरेको छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघिवेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ । अहिलेसम्म खोपनलगाएकाहरुले खोपका लागिफुर्सदमा

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई(6युनिटA-ब्लड)उपलब्ध।

परदेशी खबर/ कुवेत। “रगतदान जीबनदान” नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैतकम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्नाहुनु भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी भएका थिन तर मुना लाई blood उपल्बदगराउन भने सकिएको थिएन। मुना कार्की लाई उपचारको क्रममा मुटुको बल्ब शल्यक्रिया गर्नुपर्नेअवस्था आएकोले डाक्टरद्वारा तुरुन्तै A पोजिटिभ रगत (6) युनिट उपलब्ध गराउनु भनि बिमारी लाईखबर गरे पस्चात,बिरामी आफै साथै उहाकाफुर्सदमा

पछिल्लो २४ घण्टामा १,५९५ निको हुँदा ३,१०८ कोरोना संक्रमित थपिए

साउन ५,काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको जानकारी दिएको छ । परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएकाफुर्सदमा

४० लाख खोप चीनबाट ल्याउने सम्झौता

काठमाडौँ/ १८ असार / सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको शुक्रबार बेलुकी जानकारी गराएका हुन्। खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जानकारी पनि प्रवक्ता डा. पौडेलले गराएका छन्। सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको छ। यद्यपि खरिद मूल्यबारे खुलाइएको छैन। चीनसँग मूल्यफुर्सदमा

खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध

परदेशी खबर/जुन १०, खोटाङ । जेठ २६, खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ कोरोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्धगराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले  जिल्लालाईअक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २००रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ सेवा समाजले उपलव्ध गराएको हो । यूकेमा सञ्चालन गरिएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगतजुटाइएकोफुर्सदमा

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा २३ लाख बराबरको अक्सिजन सिलिण्डर सहित स्वस्थ्य सामग्री सहयोग

  परदेशी खबर/ ९ जुन। विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि समाजले एक सय वटा सिलिण्डर बराबरको १५ लाख रुपैयाँ प्रदान गरेको छ ।अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन बैंक उद्घाटनको सन्दर्भ पारेर बुधवार सहारा नेपालको केन्द्रीय कार्यालयफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन

तत्काल फिर्ता हुने राजदूतहरुको सुची अमेरिका देखि चीन सम्मका

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

बिजनेष

४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस