तपाईं अहिले बिशेष समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपालीहरुमाथि यात्रा प्रतिबन्ध बढ्दो, रोजगारमा जाने कामदार प्रभावित

बैशाख २७,काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नेपालीमाथि यात्रा प्रतिबन्ध लगाउने विदेशी मुलुकहरुको संख्या थपिँदै गएका छन् । कोरोनाको दोस्रो लहर बढेपछि विदेशी मुलुकहरुले नेपालमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका कारण त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगारमा जाने कामदाहरहरु माथि परेको छ । नेपालमा कोरोना भाइरसका संक्रमित र उक्त संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । आइतबार ८ हजार ८ सय ५० जना संक्रमित थपिएको र पछिल्लो २४ घण्टामा ५२फुर्सदमा

आजदेखि संक्रमितलाई सघाउन ‘हेल्लो डाक्टर’ सेवा शुरू

बैशाख २६,काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । महासंघले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतवारदेखि हेल्लो डाक्टरको सेवा शुरू गर्न लागेको हो । यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासंघले जनाएको छफुर्सदमा

कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन नेपाली दुतावासको अनुरोध

परदेशी खबर/ १८, अप्रिल। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन कुवेतमा रहेका नेपालीहरुलाई सतर्कता अपाउन अनुरोध गरिएको छ। विश्वमा जस्तै रोजगारीको नेपाली कामदारको बाहुल्य रहेको देश कुवेतमा पनि दिनानुदिन संक्रमण फैलिए सँगै कुवेतमा रहेका नेपाली समुदाय भित्र पनि फैलदै गएको कारण उच्च सतर्कता अपनाउदै सुरक्षित रहन सुचित गरिएको हो। साथै कुवेत सरकारले अवलम्बन गरेका स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। नेपाल पत्रकार महासंघ विदेशीक शाखा कुवेत तथाफुर्सदमा

नेपालको नयाँ नक्सालाई गुगल म्यापले गर्‍यो समावेश

  चैत्र १४,काठमाडौं । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ ।नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको हो । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सरकारले ०७७ जेठ ३१ गते सार्वजनिक गरेको थियो । उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित समेत गरिएको थियो । नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रियफुर्सदमा

एकैपटक १३ स्थान माथि उक्लिदै नेपाल दक्षिण एसियाकै खुशी देश

चैत ७,काठमाण्डाै – संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ ।नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको हो । रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशी देशको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुछारमा छ । छिमेकी देश भारत १ सय ४४ औँफुर्सदमा

मोदी गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा मिलन फाउन्डेसनका दुर्गा गुरुङ मिलन सम्मानित

      मनु कोन्मे तमु/ चैत ४, पोखरा ।मोदी गाउँपालिकाले चौथो स्थापना दिवस एक विशेष कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । कार्यक्रम प्रतिनिधि सभाका सदस्य पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त स्थापना दिवस समाहरोहमा स्वास्थ्य,शिक्षा तथा खेलकुद क्षेत्रमा याेगदान पुर्‍याएको भन्दै मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन सम्मानित भएको छ। त्यसैगरी विभिन्न विधा तथा क्षेत्रहरुमा उल्लेखनिय योगदान पुर्‍याउदै आएका संघ संस्था,उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी,फुर्सदमा

बहराइनका राजकुमार १६ जनाको टोली सहित सगरमाथा आरोहण गर्न नेपाल प्रस्थान

परदेशी खबर/ १५ मार्च , कुवेत। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली लिएर मार्च १५ मा नेपाल प्रस्थान गरेको छ । आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक रहेको छ । आरोही टोलीलाई विशेष विमानबाट नेपाल प्रस्थान गरेको बहराइनका लागि नेपाली दुतावासले जानकारी दिएको छ । टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धकोफुर्सदमा

‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

फाल्गुन १३,काठमाडौं- नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुर्‍याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बन्नुभएको थियो । पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उहाँकोफुर्सदमा

संसद पुनर्स्थापना गराउने सर्वोच्चको आदेश? (पूर्णपाठ)

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । अदालतले मंगलबार साँझ फैसला सुनाउँदै ओलीको कदम असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापनाका लागि आदेश जारी गरेको छ । विघटनविरुद्ध बेग्लाबेग्लै १३ वटा रिट निवदेन परेका थिए । अदालतको संवैधानिक इजलासले करिब डेढ महिनापछि फैसला दिएको हो । सरकार, सभामुख, राष्ट्रपतिकाफुर्सदमा

भारतीय कुखुराको अवैध आयातले नेपाली व्यवसायीलाई मर्का : बाँकेमा मात्र ६ महिनामा ९ सय कुखुरा नष्ट

फागुन ८,काठमाडौँ । भारतबाट अवैध रूपमा हुने कुखुरा, माछा, मासु र अण्डा तस्करी हुुँदा नेपाली व्यवसायी मर्कामा परेका छन् । भारतबाट सरकारले स्थल मार्ग हुँदै नेपालमा पशुपंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । तर खुला सीमाका कारण भारतबाट भने कुखुरा र माछामासु भने आयात भइरहेको छ । पशु क्वारेनटाईन नेपालगन्ज बाँकेका वरिष्ठ पशु चिकित्सक डा.भक्त निउरेका अनुसार नेपालमा कुखुराको उत्पादन घटेर मासुको मूल्य बढ्दा बिचौलियाहरूले मौका छोपी लुकिछिपी कुखुरा तथाफुर्सदमा

रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

पछिल्ला सम्प्रेसणहरु

कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

बिजनेष

बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस