आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

भुटान र चीन बीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर, भारतको ‘नोटिस’

असोज २९,काठमाण्डाै - चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ । हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ । सन् २०१७ मा...  विस्तृतमा