तपाईं अहिले परदेशी समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?

कात्तिक ७, काठमाडौ ।मानव तस्करले १ सय ६१ जना महिलालाई वैदेशिक रोजगारीका लागि श्रीलंकाहुँदै कुवेत पुर्‍याएका छन् । श्रीलंकाको विमानस्थल कोलम्बो हुँदै ती महिलालाई कुवेत पुर्‍याएको सूचना आएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । श्रीलंकाहुँदै कुवेत पुगेका ती महिला भारतको रुट भएर तस्करमार्फत कुवेत भित्रिएको दूतावासले जनाएको छ । श्रीलंका हुँदै नेपाली महिला कसरी कुवेत आइपुगे भनेर अध्ययन भइरहेको र परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायलाई जानकारी गराइएको दूतावास स्रोतले बताएकाेफुर्सदमा

६ महिना थपियो एनआरएनएको कार्यकाल , नोभेम्वर ३० भित्र निर्वाचन हुने

असोज ३१, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए । कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय गरेको छ । यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदाफुर्सदमा

सुनुवार सेवा समाज कुवेतको अध्यक्षमा लाल बहादुर सुनुवारलाइ चयन गर्दै सम्मेलन सम्पन्न

परदेशी खबर/ अक्टोबर १७, कुवेत। सुनुवार सेवा समाज कुवेतको आफ्नो पाँचौ औं वार्षिकसाधारण सभा तथा शाखा सम्मेलन हिजो अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थितएवन होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ। निर्वतमान लाल बहादुर सुनुवारको अध्यक्षता र समाजको सुचान प्रमुख कृष्ण बहादुर सुनुवार रNRNA ICC सदस्य हरि लावतीले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रमा एनआरएनए राष्ट्रियसमन्वय परिषद कुवेतको अध्यक्ष रण ध्वोज लामा,प्रमुख आतिथ्यतारहेको थियो । त्यसै गरी कुवेतमाकृयाशिल नेपाली सँघ–संस्था, प्रतिनिधि समाजसेवी,फुर्सदमा

उच्च रक्तचापको कारण कुवेतमा पत्रकार माधब शाहीको निधन

परदेशी खबर/अक्टोबर १५,कुवेत।उच्च रक्तचापको कारण हुजो बिहान पत्रकार माधब शाहीकोनिधन भएको छ । ३६ बर्षिय शाहीको हिजो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको छ।प्युठान जिल्ला, एरावति ४ निवासि उनी लामो समयदेखि कुवेतमा रहदै बिभिन्न संघ संस्था लगायतमाआबद्ध रहि सकृय रहदै आएका शाहिको परिवारमा श्रीमती र दुई छोरी रहेका जानकारि प्राप्त भएकोछ। प्रवासी परोपकारि पत्रकारितामा सकृय शाही एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष तथा पत्रकारमहासंघ वैदेशिक शाखा कुवेतका सदस्य रहेका थिए । कुवेतकोफुर्सदमा

मितेरी समाज युएई द्वारा बाढी पिडित लाई सहयोग

परदेशी खबर/ अक्टोबर १५, युएई ।अविरल बर्षाका कारण २०७८ भाद्र १० गते रुपन्देही जिल्लातिलोत्तमा नगरपालिका –१३ बभनी निवासी सोम बहादुर सुनार (काले) को घर पुर्ण रुपमा भत्किइक्षति ग्रस्त हुनुको साथै लत्ताकपडा ,खाद्यान्न समेत सबै बाढीले बगाएको र पीडितको आर्थिक स्थितीकमजोर भएको हुँदा घर पुनर्निर्माण गर्ने कुनै हैसियत नभएको कारणले न्यु राईज युथ क्लब– बभनीकोपहलमा “घर पुनर्निर्माण कार्य सफल पारौ” भन्ने अभियान लाई  साथ दिँदै मितेरी समाज युएईलेहातोमाले गर्दै अभियानलाई अगाडिफुर्सदमा

कुवेत आउन सेटिङ नमिलेपछि नेपाली महिलाहरु दुबईमै रोकिन थाले

असोज २५, काठमाडौ । वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुराउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पु¥याएका हुन् । खासगरी कुवेत पठाउने भन्दै दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् । खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदैफुर्सदमा

एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

असोज २५, काठमाडौ । गैरआवासीय नपाली संघ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगितफुर्सदमा

कुवेतमा दुर्घटनापरी मृत्यु भएको गुरुङ परिवार लाई आर्थिक सहयोग

परदेशी खबर/ १० अक्टोबर ।रोजगारिको सिलसिलामा कुवेत लाई कर्मथलो बनाउँदै आएका आउनु भएका नेपाल घर मादी गाँउपालिका वडा नं-१ खिलङ कास्कीका ४१ वर्षया जंग बहादुर गुरुङको केही महिना पहिले सवारी दुर्घटनापरी मृत्यु भएको थियो। मृत्यु जंग बहादुर गुरुङको परिवार लाई आर्थिक सहयोग गरेकोे छ। जंग बहादुर गुरुङको मृत्यु पश्चात उहाँको श्रीमती र बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले समाज सेवी तमू समाज कुबेतका संस्थापक अध्यक्ष अमरफुर्सदमा

साउदी अरबमा यी ९ अवस्था बिना सूचना कम्पनीले निकाल्न सक्ने

परदेशी खबर / ५ अक्टोबर। साउदी अरबको मानव संशाधन तथा सामाजिक बिकास मन्त्रालयले देहायका ९ अवस्थामा रोजगारदाता कम्पनीले कामदारलाई बिना अग्रिम सूचना, सेवा समाप्तिमा दिइने बोनससमेत नदिएर रोजगारको करारना तत्काल अन्त्य गरी बर्खास्त गर्नसक्ने जनाएको छ । यी अवस्थामा – कम्पनीका कसैसंग पनि हातपात (झगडा) गरेमा –करारनामामा उल्लेखित काम नगरेमा –रोजगारदाताले दिएको निर्देशन पालना नगरेमा –कम्पनीको शाख र बिश्वसनियतामा नै आंच पुग्ने कुनै पनि गलत कार्यमा संलग्न भएमा –कम्पनीको धनमालमाफुर्सदमा

ओमानमा शाहीन चक्रवात, नेपालीहरुलाई सतर्कता अपनाउन दूतावासको आग्रह

परदेशी खबर/ ४ अक्टोबर । अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामकाे ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय मिलिमिटरसम्मफुर्सदमा

पछिल्ला सम्प्रेसणहरु

श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?

११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात

एमालेको ८८ पृष्ठ लामो विधान (पूर्णपाठसहित)

बिजनेष

असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस