आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सुनुवार सेवा समाज कुवेतको अध्यक्षमा लाल बहादुर सुनुवारलाइ चयन गर्दै सम्मेलन सम्पन्न

परदेशी खबर ३० आश्विन २०७८, शनिबार १४:२५ मा प्रकाशित ( २ साल अघि) ३०७ पाठक संख्या

परदेशी खबर/ अक्टोबर १७, कुवेत। सुनुवार सेवा समाज कुवेतको आफ्नो पाँचौ औं वार्षिकसाधारण सभा तथा शाखा सम्मेलन हिजो अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थितएवन होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ।

निर्वतमान लाल बहादुर सुनुवारको अध्यक्षता समाजको सुचान प्रमुख कृष्ण बहादुर सुनुवार NRNA ICC सदस्य हरि लावतीले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रमा एनआरएनए राष्ट्रियसमन्वय परिषद कुवेतको अध्यक्ष रण ध्वोज लामा,प्रमुख आतिथ्यतारहेको थियो त्यसै गरी कुवेतमाकृयाशिल नेपाली सँघसंस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार कलाकार साथै कुवेतमारहेका नेपालीहरु उपस्थिति रहेको थियो।

सभापति, प्रमुख अतिथी बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटनगर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सचिवडाकमानले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए त्यसैगरी, शुभकामना मन्तव्यमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघसंस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए।

सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलनबाट अध्यक्ष जस्तो गरिमामय पदमानिर्बिरोध चयन हुन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष लालबहादुर सुनुवारले हार्दिक धन्यवाद प्रकट गरेका छन साथै कुवेतमा कार्यरत सुनुवारहरु दाजुभाईतथा दिदिबहिनीहरुलाई सदस्यता लिनको लागि आग्रह गरेको छन

सुनुवार सेवा समाज कुवेतको निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको

कार्यकारिणी समिति:

) अध्यक्षलाल बहादुर सुनुवार

) प्र उपाध्यक्षजयप्रकाश सुनुवार

) दितिय उपाध्यक्षभिम प्रसाद सुनुवार

) महिला उपाध्यक्षमेनुका सुनुवार

) महासचिवतुल्सी सुनुवार   

) सचिबडाकमान सुनुवार

) कोषाध्यक्षमखन बहादुर सुनुवार

) सह कोषाध्यक्षशान्ती सुनुवार

सदस्यहरु

११) सदस्यओममाया लिनुच सुनुवार

१२) सदस्यदुर्गा माया सुनुवार

१३) सदस्यशर्मिल सुनुवार

१४) सदस्यकृष्ण सुनुवार

१५) सदस्यभिम माया सुनुवार

१६) सदस्यशोभा देबी सुनुवार

१७) सदस्यसंगिता सुनुवार

१८) सदस्यजल्पादेबी सुनुवार

१९) सदस्यगीता सुनुवार

२०) सदस्यख्याम कुमारी सुनुवार

२१) सदस्यअशोक सुनुवार

२२) सदस्यजीवन सुनुवार

२३) सदस्यअधिराज सुनुवार

२४) सदस्यतेजिन्द्र कुमार सुनुवार

२५) सदस्यनर बहादुर सुनुवार             

२६) सदस्यहर्क वीर सुनुवार

२७) सदस्यकाजिमन सुनुवार

२८) सदस्यखुष बहादुर सुनुवार

२९) सदस्यतिज बहादुर सुनुवार

३०) सदस्यकिरण सुनुवार

३१) सदस्यनरेन्द्र सुनुवार

३२) सदस्यसुस्मिता सुनुवार

३३) सदस्यगीता सुनुवार याता

३४) सदस्यदेबी सुनुवार

सल्लाहाकार समिति:

) सल्लाहाकारतेज बहादुर सुनुवार

) सल्लाहाकारभक्त राम सुनुवार

) सल्लाहाकारनरेश सुनुवार

) सल्लाहाकारठाकुर सुनुवार

सुचना संबिभाग प्रमुख

) कृष्ण बहादुर सुनुवार

) सलिना सुनुवार   

खेलकुद बिभाग

) दिलेन्द्र दुर्बिचन सुनुवार

) ख्यामा सुनुवार (अनिश)

) गंगा सुनुवार

) ओममाया लिनुच सुनुवार