आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा नवजात शिशुलाई फोहोरको कन्टेनरमा फालेको आरोपमा एक नेपाली जोडि पक्राउ

परदेशी खबर १४ आश्विन २०७८, बिहीबार १२:२७ मा प्रकाशित ( २ साल अघि) ५४६ पाठक संख्या

कुवेत /कुवेतमा नवजात शिशुलाई फोहोरको कन्टेनरमा फालेको आरोपमा एक नेपाली जोडि पक्राउ परेका छन । फर्वानिया एरियामा नवजात शिशुलाई  फाल्ने क्रममा एकजाना फिलिपिनो नागरिकले देखेर,स्थानीय प्रहरीलाई खबर गरे पछि उनिहरुलाई नियन्त्रणमा लिइएको छ ।

अबैध सम्बन्धका कारण शिशु जन्मिएको बुझिएको छ भने दुवै अभियुक्तलाई प्रहरीले हिरासतमा लिइ कानूनी कारबाही अगाडि बढाएको छ।