कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

कुवेत /रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ।नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो।

बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु हो। सवारीसाधनले ठक्कर दिएपछि उपचारको प्रयास भएपनि घटनास्थलमै मृत्यु भएको थियो। बिगत दुई बर्ष देखि कुवेतको एक कम्पनीमा कार्यरत तामाँगको घरमा श्रीमती र एक छोरी रहेको छन् ।

मृतक तामाँगको शव अहिले फर्वनिया अस्पतालको शव गृहमा राखिएको छ ।कुवेतस्थित नेपाली दूतावासको अनुसार कम्पनीले कागजी प्रक्रिया पुरा गरे चाडो भन्दा चाडो मृतकको शवलाई नेपाल पठाउन तयारी थाल्ने जनाएको छ ।






Related Posts
  • गधाको दूधको पनिर सबैभन्दा महँगो !
  • प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ
  • भारतमाथि पाकिस्तानको शानदार जीत
  • फेरि फर्किंदै कोरोना
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस