राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

असोज ७, काठमाडौ । नेपालसहितका गरिब मुलुकले भोगिरहेका चार विश्वव्यापी संकटबारे विश्व नेताहरुलाई ध्यानाकर्षण गराउन सामाजिक अभियन्ता गोविन्द केसीले राष्ट्रसंघीय मुख्यालयअघि प्रदर्शन गरेका छन् ।

द्धन्द्ध अन्त्य, जलवायु संकट, कोभिड खोपको समानुपातिक वितरण तथा शिक्षा र स्वास्थ्य स्याहारमा प्राथमिकता दिनुपर्ने माग राख्दै डा. केसीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
विश्व शान्ति दिवसको अवसरमा केसीसहित नेपाली अभियन्ताले न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालय अघि प्रदर्शन गरेका हुन् । राष्ट्रसंघ महासभाको उच्चस्तरीय छलफल सुरु भएको छ र विश्व नेता कूटनीतिज्ञहरु न्यूयोर्कमा भेला भएका छन् ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस