अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव एमालेमा, ७० वर्षे उमेरहद पनि राखिने

असोज ४,काठमाडाैं । एमाले अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने पुरानो व्यवस्थामै फर्किने भएको छ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय एमालेले गरेको थियो ।

आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले तयार पारेको विधानको मस्यौदा प्रस्तुत गरिएको छ । अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किन लागेको हो ।

सदस्यहरूले अध्ययन गरेपछि विधान मस्यौदा स्थायी कमिटीबाट पारित हुने एमालेले जनाएको छ । एमालेले कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था पनि कायमै राख्ने भएको छ ।






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस