कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन सम्पन्न अध्यक्षमा सुवास श्रेष्ठ चयन

परदेशी खबर/ १८ सेप्टेम्बर, कुवेत। हाम्रो एकता समाज सेवमा प्रतिब्दात भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन हिजो १७ सेप्टेम्बर २०२१ का दिन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ।

समाजको संस्थापक अध्यक्ष निरज सिहं ठकुरीको सभापतित्व र कार्यक्रमलाई केशर घलान तामाङले सञ्चालन रहेको कार्यक्रममा कुवेतका नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्टमा NRNA ICC सदस्य हरि लावती, NRNA ICC माधब पौडेल,एनआरएनए अध्यक्ष रण ध्वोज लामा, NRNA संरक्षक सुजन केसी,नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष एकराज मल्ल ठकुरी, बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो।

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो समाजको
महासचिवमा आङ्नोर्बु शेर्पा ले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो। भने समाजको तेस्रो ऐतिहासिक अधिवेशनमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा समाजले चिया, कपी, जुस पेसी ओपन बुफे भोजको ब्यबस्था समेत गरेको थियो ।

समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।
प्रमुख सल्लाहकार – नवराज पराजुली

सल्लाहकार – हरी लावती
माधब पौडेल, आनंद आचार्य, उमा घिमिर, दिपक खिम्दिङ

संरक्षकहरु
रुपक थापा, निरज सिंह ठकुरी,प्रदिप काकी

अध्यक्ष – सुवास श्रेष्ठ

प्रथम उपाध्यक्ष – मदन पनेरु

द्वितीय उपाध्यक्ष – राजु थापा मगर

तृतिय उपाध्यक्ष – दिपक कुमार नेपाली

महिला उपाध्यक्ष – रेस्मा लामा

महासचिव – आङ्नोर्बु शेर्पा

सचिब – वम बा. खत्री

सह – सचिब – राजन सुबेदी

कोषाध्यक्ष – ज्ञान बा. मगर

सह – कोषाध्यक्ष – दल ब. विष्ट

युवा संयोजक – धन राज लामा

सह – युवा संयोजक – रोहित थापा मगर

सदस्यहरु
सुबास छन्त्याल, सुनिता राई, सन्दिप मल्ल, कुमार तामाङ, राज कुमार दाहाल, प्रकाश राना, प्रताव बा. समाल, ओम बुडाथोकी, ओम छिदि मगर, निरु गुरुङ, मोहन लिम्बु, मनिष लिम्बु, कृष्ण श्रेष्ठ, कर्मा लामा, कबिता गुरुङ, जित गुरुङ, जस बा. गताने, गोपाल श्रेष्ठ, डोल राज गुरुङ, डोल बा.मगर, देवी हस्त, देव थापा मागर, दिपक ठगुना, दिपक सुनार, दिपक रानाभाट, डेनि राई, धन बा. लिम्बु, डम्मर गुरुङ, दल जित छन्त्याल, बिमला गोतामे, विकाश रोका, बुद्द लावती, बम बा. खत्री, अनु थापा, अम्बर वा. स्याडबा, सिता मुमुँ, मिरु मुर्मु, सुमी मर्डी, मिना तामाङ, दुर्गी मुमु , सुमन खत्री






Related Posts
  • अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ
  • नमस्ते रेष्टुरेन्ट खेलकुदको आयोजना तथा BEC र सिटि एक्सप्रेस भलिबल प्रतियोगिताको उपाधि KSAB अवासियालाई
  • श्रीलंका हुँदै कुवेत कसरी पुगे १ सय ६१ नेपाली महिला ?
  • ११७ पुग्यो बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या , ३४ जनाको अवस्था अझै अज्ञात
  • पछिल्ला सम्प्रेसणहरु

    गधाको दूधको पनिर सबैभन्दा महँगो !

    अवैध रुपमा नेपाल छिरेका ११ जना अफगान नागरिक पक्राउ

    प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

    बिजनेष

    असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस