अल्मुजैनि एक्स्चेन्जको ११७औं साखा कुवैतको कोर्तोबा छेत्रमा सुभारम्भ

परदेशी खबर/सेप्टेम्बर १४, कुवेत। अल्मुजैनि एक्स्चेन्जको ११७ औं साखा कुवैती मनताका एरियाकोबलक  गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले,  ग्राहक, मुजैनि अधिकारीहरु अन्तराष्ट्रीय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरेका हुन्।मुजैनी महाप्रबन्धक हुज फरनानडिजले मिडिया टोलिसंग खुसि साट्दै निकट भबिष्यमा नेपालकोरेमिट्यान्स सेवालाइ अझै सेवा सुविधा थपिदै जाने बताए Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै  रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतीमा  ग्राहकबढिरहेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो सेवाप्रद हुने धेरै नेपालीग्राहकहरुले अनलाइन  रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर परिवारजनमा खुसि बाड्न सकिनेबताएका छन्।ग्राहकहरुको सुविधाको लागि मुजैनि सधै तपाइको घर नजिक रहने मार्केटिङप्रबन्धकले बताए।

Almuzaini Exchange-कुवैत  नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११७ औं साखाकोर्तोबामा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक  सफल्ता हुने बताएकाछन्। विशेष गरेर  कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखापुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्जबाट नेपाल पैसा पठाउन सेवालिन सकिने बताएका छन्। हजारौ नेपाली मुजैनी ग्राहकहरु जो कोरतोबा  एरियामा घरेलु काममाकार्यरत हुनुहुन्छ उहाँहरुबाट कोर्तोबा एरियामा नयाँ शाखा खोल्नको लागी अनुरोध भएकोले नेपालीग्राहक चाहनालाइ आज पुरा गरिएको बजार प्रबन्धक राम बस्नेतले बताए।

अनलाइन कारोबारमा विशेष जोड अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर,गुगल प्ले,एप गेलरीबाटआधुनिक सरल विधिबाट एक किलिकमा रेट जानकारी, नयाँ ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलैसङ्ग जहासुकैबाट पैसा ट्रान्सफर गर्न सकिने छ।

# Al Muzaini Always Near You

जहाँ तापाइ त्यहाँ अलमुजैनि एक्सचेन्ज

जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज

ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज

हाम्रो मुजैनि तपाइको मुजैनि

Al Muzaini Exchange opens its 117th Branch at Quortuba.

Our Strong Network getting STRONGER: Al Muzaini, a renowned financial solutions provider and the leading exchange house in Kuwait, has opened its 117th Branch at Quortuba, Block-2.

The New branch which was inaugurated by Mr.Hugh Fernandes, General Manger of Al Muzaini, along with senior officials on Wenesday,1st September. The new branch offers customers a broad range of financial services like instant bank transfers, instant money transfers, foreign currency exchange & Corporate/Trade transfers, with best rates and faster turnaround time on transactions, all days of the week.

Mr.Hugh Fernandes, General Manager of Al Muzaini Exchange said: It is our vision to make financial services accessible to all. Along with our Strong Network across Kuwait, Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends , Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस