तालिबानको नयाँ नियम : छात्र र छात्रा सँगै बस्न नपाउने

काठमाण्डौअफगानिस्तानको सत्ता सम्हालेको तालिबानले छात्राहरुका लागि नयाँ नियम बनाएको यसअघि महिलाहरुको अधिकार समानताका लागि प्रतिबद्धता जनाएको तालिबानलेविद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको

उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँगबस्न नपाउने बताउनु भएको उहाँले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताउनु भएको   यस्तै, उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको

महिला विद्यार्थीले शरीर पूरै ढाक्ने बुर्का लगाउनु पर्ने यस्तै, पुरुष शिक्षकले पर्दा पछाडि बसेरमहिलाहरुलाई पढाउनु पर्ने तालिबानले बताएको बीबीसीले जनाएको महिलाहरुलाई सरियाकानुन अनुसार अध्ययनका लागि अनुमति दिने तालिबानले स्पष्ट पारेको

न्युज साभार उज्यालो अनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस