नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायाो

काठमाणडौबङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाली महिला टिम विजयीभएको नेपालले बङ्गलादेशलाई दुईएककाे गाेल अन्तरले हरायो  

नेपालका लागि डेब्यु गरेका सविता राना मगर प्रीति राईले गोल गरे सविताले खेलकाे १३ औँ प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन्

पहिलो हाफमा नेपाल दुईशून्यले अघि थियो तर खेलको दोस्रो हाफमा बङ्गलादेशले एकगोल गर्‍गर्यो उसका लागि खेलको ८३ औँ मिनेटमा थोउरा खातुनले गाेल गरिन्  

एएफसी महिला एसियन कप२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्णखेल खेल्न लागेको हो दोस्रो मैत्रीपूर्ण खेल आउदो आइतवार हुनेछ  न्युज साभार उज्यालोअनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस