आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

परदेशी खबर २४ भाद्र २०७८, बिहीबार १३:२५ मा प्रकाशित ( २ साल अघि) ३३१ पाठक संख्या

नेपाली कांग्रेसका प्रवक्ता युवा नेता तथा प्रखर वक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका छन ।  

वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।