तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

काठमाण्डौ– तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको काबुल नियन्त्रण गरेकोझण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो

अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ त्यस्तै उपप्रधानमन्त्रीअब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे

निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब निमित्तविदेशमन्त्री आमिर खान हुने अरु बाँकी मन्त्री एक/दुई दिनमा चयन गर्ने तयारी भैरहेको तालिबानसमूहले जनाएको मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको महत्त्वपूर्ण कदमकारुपमा हेरिएको साथै तालिबान सरकारको मुख्य प्राथमिकता देशको अर्थतन्त्रलाई स्थिर बनाउने, अन्तर्राष्ट्रिय मान्यता खोज्ने बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नुपर्ने हुनेछ ।न्युज साभारउज्यालो अनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस