काठमाण्डौ निषेधाज्ञा हट्यो : सिनेमा हल खोल्न पाइने, विद्यालय खोल्ने निर्णय पालिकाले गर्न सक्ने

काठमाण्डौकाठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा हटाएर थप आदेश जारी भएको काठमाण्डौ, ललितपुर भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमणरोकथामका लागि थप आदेश भने जारी गरेका हुन्

आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको तर भदौमसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन

चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउनप्रशासन कार्यालयले अनुरोध गरेको यस्तै काठमाण्डौ उपत्यकाका विद्यालय खोल्ने/नखोल्नेनिर्णय पालिकाले नै गर्ने भएका छन्

काठमाण्डौ ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको सङ्क्रमणदरन्यून भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने यसकोनिर्णय भने पालिकाले नै गर्न सक्ने निर्णय गरेको हो

शैक्षिक संस्था सञ्चालन गर्दा भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्ररही जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्नेकाठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको आदेशमा उल्लेख  न्यूज़ साभार: उज्यालो अनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस