अल्मुजैनि एक्स्चेन्जले कुवेतको सुबान क्षेत्र स्थित ब्लक ५ मा ११६औं शाखाको शुभारम्भ

परदेशी खबर/ सेप्टेम्बर , कुवेत Al Muzaini Exchange  को ११६ औं  शाखा कुवैतको अतीनैब्यस्त सहर सुबान  एरियाको बलक स्ट्रीट १०५ ब्याचलर सिटि भित्र बैंक रोड देखि १०० मिटरकोआसपासको दुरीमा,  (Mr Chapati  Restaurant/मिस्टर चपाति रेस्टुरेन्ट ) भवन सङ्गै अवस्थितशुभारम्भ गरेको छ।

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, मुजैनि अधिकारीहरु अन्तराष्ट्रीय मिडियाकर्मिहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन्।महाप्रबन्धक हुज फरनानडिजले पहिलो पटक नेपाल  मिडिया सङ्ग खुसि साट्दै निकट भविष्यमानेपालको रेमिट्यान्स सेवालाइ अझै सेवा सुविधा थप्दै जाने बताए Marketing Manager- Renjith Pillai ले अनलाइन  Al Muzaini App बाट सजिलै  रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतीमा ग्राहक बडि राखेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो सेवाप्रद हुने धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर परिवारजनमा खुशीबाडन सकिने बताए ग्राहकहरुको सुबिधाको लागि सधै मुजैनि नजिक रहने मार्केटिङ प्रबन्धकलेबताए।

Almuzaini Exchange-कुवैत  नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेतले ११६ औं शाखासुबान एरियामा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुशीनै ब्यबसायिक  सफल्ता हुनेबताएका छन्। विशेष गरेर  कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को शाखा पुगिसकेकोले घर नजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्जबाट नेपाल पैसापठाउन सेवा लिन सकिने छ। हजारौ नेपाली ग्राहकलको सुबान एरियामा नयाँ शाखा खोल्नको लागीअनुरोध गरेको नेपाली ग्राहकको चाहनालाइ आज पुरा गर्न सफल भएको बजार प्रबन्धक रामबस्नेतले बताएका छन्।

अनलाइन कारोबारमा विशेष जोडअलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर,गुगल प्ले एपगेलरीबाट आधुनिक सरल विधिबाट एक किलिकमा रेट जानकारी, नयाँ ग्राहक इन्ट्री, हिताधिकारीथप, कारोबार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथसजिलै सङ्ग जहासुकै बाट पैसा ट्रान्सफर गर्न सक्नेछन

# Al Muzaini Always Near You

जहाँ तापाइ त्यहाँ अलमुजैनि एक्सचेन्ज,

जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज

ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज

हाम्रो मुजैनि तपाइको मुजैनि






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस