अध्यक्षमा दिनेश उप्रेतीलाई चयन गर्दै नेपाल कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन सम्पन्न


परदेशी खबर/ अगस्ट २९,कुवेत । नेपाल-कुवेत सरोकार समाज कुवेत को तेस्रो ऐतिहासीक अधिवेशन दिनेश उप्रेतीलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को तेस्रो ऐतिहासीक अधिवेशन कुबेतको कबाड हलमा सम्पन्न भएको हो ।

अध्यक्ष राम तामाङको सभापतित्व तथा एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रणध्वोज लामा, प्रमुख आतिथ्यता रहेको थियो भने NRNA ICC सदस्य हरि लावतीको बिशेष आतिथ्यताको साथ कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संरक्षक NRNA को प्रथम उपाध्यक्ष टीकाराम आचार्यले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थियो भने कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिशेष अतिथी,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो। नेपाल तामाङ घेदुङ कुवैत को अध्यक्ष शुरेस ग्याबा तामाङले कार्यक्रम लाई सहजीकरण गर्नु भएको थिए।

समाजको तेस्रो ऐतिहासिक अधिवेशनमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार हरुले शुभकामना मन्तब्य राखेका थिए। नव गठित कार्यसमिति:चाडो नै उप्लब्द गराउने छु।

अन्तम उपस्थित सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी सम्पूर्णलाइ सभापति राम तमाङले धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।  समाचार तथा फोटो सुरेश गुरुङ 






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस