आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

काबुलमा अमेरिकी सेनामाथि भएको आक्रमण सन् २०११ पछिकै सबैभन्दा खतरनाक

परदेशी खबर ११ भाद्र २०७८, शुक्रबार १३:४७ मा प्रकाशित ( २ साल अघि) ४२७ पाठक संख्या

फ़ाइल फोटो

काठमाणडौअफगानिस्तानको काबुल विमानस्थलमा भएको बम आक्रमणमा १३ जना अमेरिकीसैनिकसहित ६० जनाको ज्यान गएको सय ४० जना घाइते भएका छन्

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना १३ सैनिकको ज्यान गएको पुष्टि गरेको समाचार संस्था रोयटर्सलेजनाएको रक्षा मन्त्रालयले अमेरिकी सेनामाथि भएको यो आक्रमणलाई सन् २०११ पछिकैसबैभन्दा खतरनाक भनेको

अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमण गर्नेलाई जसरी पनि खोजी गर्ने उसलाई पनि कुनैहालतमा नछोड्ने चेतावनी दिनु भएको आक्रमणकारीलाई आफूहरुले नभुल्ने माफ नगर्नेबताउनु भएको

यस्तै, उहाँले काबुल विमानस्थलमा फसेकाहरुको उद्धारको कामलाई पनि नरोक्ने बताउनु भएको विद्रोही समूह इस्लामिक स्टेट आइएसले आफूले बम आक्रमण गरेको दाबी गरेको  न्युज साभारउज्यालो अनलाइनबाट