काबुलमा अमेरिकी सेनामाथि भएको आक्रमण सन् २०११ पछिकै सबैभन्दा खतरनाक

फ़ाइल फोटो

फ़ाइल फोटो

काठमाणडौअफगानिस्तानको काबुल विमानस्थलमा भएको बम आक्रमणमा १३ जना अमेरिकीसैनिकसहित ६० जनाको ज्यान गएको सय ४० जना घाइते भएका छन्

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना १३ सैनिकको ज्यान गएको पुष्टि गरेको समाचार संस्था रोयटर्सलेजनाएको रक्षा मन्त्रालयले अमेरिकी सेनामाथि भएको यो आक्रमणलाई सन् २०११ पछिकैसबैभन्दा खतरनाक भनेको

अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमण गर्नेलाई जसरी पनि खोजी गर्ने उसलाई पनि कुनैहालतमा नछोड्ने चेतावनी दिनु भएको आक्रमणकारीलाई आफूहरुले नभुल्ने माफ नगर्नेबताउनु भएको

यस्तै, उहाँले काबुल विमानस्थलमा फसेकाहरुको उद्धारको कामलाई पनि नरोक्ने बताउनु भएको विद्रोही समूह इस्लामिक स्टेट आइएसले आफूले बम आक्रमण गरेको दाबी गरेको  न्युज साभारउज्यालो अनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • अग्रजलाई सम्मान, युवालाई कार्यकारी जिम्मा दिने माधव नेपालको प्रतिवेदन
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस