आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाइँदै

परदेशी खबर ४ भाद्र २०७८, शुक्रबार ०८:२८ मा प्रकाशित ( २ साल अघि) १३६९ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ १२ सँगै परीक्षाका लागि प्रवेश पत्रलिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड१९ विरुद्धको भेरोसेल खोपकोपहिलो डोज लगाउन पाउने छन् यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने तोकेकोखोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौलेजनाएको

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारीअस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने

यस्तै, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोपकेन्द्रमा गएर खोप लगाउन सकिन्छ ।न्युज साभार उज्यालो अनलाइनबाट

 – काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ १२ सँगै परीक्षाका लागि प्रवेश पत्रलिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै