कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेरोसेल खोप लगाइँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ १२ सँगै परीक्षाका लागि प्रवेश पत्रलिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड१९ विरुद्धको भेरोसेल खोपकोपहिलो डोज लगाउन पाउने छन् यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने तोकेकोखोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौलेजनाएको

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारीअस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने

यस्तै, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोपकेन्द्रमा गएर खोप लगाउन सकिन्छ ।न्युज साभार उज्यालो अनलाइनबाट

 – काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ १२ सँगै परीक्षाका लागि प्रवेश पत्रलिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड१९ विरुद्धको भेरोसेल खोपकोपहिलो डोज लगाउन पाउने छन् यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने तोकेकोखोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौलेजनाएको

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारीअस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने

यस्तै, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोपकेन्द्रमा गएर खोप लगाउन सकिन्छ ।न्युज साभार उज्यालो अनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस