आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले भन्यो : ‘युद्ध सकियो’, ‘राष्ट्रपति भागे’

परदेशी खबर ३२ श्रावण २०७८, सोमबार ०८:२६ मा प्रकाशित ( २ साल अघि) ३३३ पाठक संख्या

काठमाण्डौ। राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएकोघोषणा गरेको  झण्डै हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान  राष्ट्रपतिभवनमा प्रवेश गरेका हुन्।

हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्नेबताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका थिए।तालिबानले अब युद्ध सकिएको राष्ट्रपति घानी भागेका समेत बताएको

तालिबान लडाकु कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् अबअफगानिस्तानमा अमेरिकी सेना पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिकज्ञहरुलाई सम्बन्धित देशले फर्काउनथालेका छन्  न्युज साभार उज्यालो अनलाइनबाट