NRNA कुवेत र नेपाली दूतावास बिच परिचयत्मक कार्यक्रम सम्पन्न

परदेशी खबर/ /अगस्ट १४, कुवेत। NRNA कुवेतका नव निर्वाचित कार्यसमितिले नेपाली दूतावास कुवेतसंग आज दिउँसो परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ। COVID-19 को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि निर्वाचित कार्यसमितिका १६ जना दूतावास परिवार बिच मैत्रीपुर्ण भेटघाट तथा परिचयत्मक कार्यक्रम आज सम्पन्न भएको हो।

कार्यक्रममा NRNA को तर्फबाट ICC सदस्य हरि लावती, संरक्षक अर्जुन तामाङ, सल्लाहकार गणेश रावत, अध्यक्ष रण ध्वोज लामा, उपाध्यक्ष अमृता बान्तावा उमेश पुडासैनी, महासचिव दिलकुमार पाख्रीन, सह कोषाध्यक्ष सोनाम लामा, महिला संयोजक रमिता योन्जन महिला सहमहिला संयोजक सजिना गुरुङ, युवा संयोजक नबराज पराजुली लगाएतका टोलि उपस्थित थिए भनेनेपाली दूतावासको तर्फबाट महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, द्वितीय सचिव श्रीकृष्ण सिल्वाल श्रम सहचारी हेमकुमार अधिकारी उपस्थित थिए।

परिचयत्मक कार्यक्रमसंगै कुवेतका नेपाली श्रमिकहरुको समस्या सम्बन्धी विभिन्न खाले समस्या समाधानका बिसयमा छलफल गरेका छन। छलफलका क्रममा महामहिम राजदूतले बार्षिक बिदातथा अन्य विभिन्न कारण नेपाल गएर पुन: सहज रुपमा रोजगारिमा फर्किनका लागि नेपाली कामदारले भोग्नु परेको सास्तिप्रती दुख ब्यक्त गर्दै त्यसलाइ पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छल-बल गरि रहेको केही दिनमा नै त्यो समस्याको समाधान हुने बताउनु भएको छ। अनलाइन श्रम स्वीकृति समबन्धी धेरै चासोका साथ जानकारिका लागि धेरै टेलीफोनहरु आइरहेको त्यसलाइ अहिले तुरुन्तै अनलाइन श्रम गर्न अनलाइन विमा भुक्तान तथा eye test जस्ताकार्यहरु विदेशबाट हुन नसकिरहेकोले त्यसमा काम भैरहेको निकट भविस्यमा नै कुवेतबाटअनलाइन श्रम गर्न सकिने व्यवस्था हुने श्रम सहचारी हेमकुमार अधिकारिले बताउनुभएको छ।

आजको कार्यक्रममा सँधै विवादित रहेको घरेलु कामदारको बिसयमा समेत छलफल भएको छ।वक्ताहरुले बन्द गर्ने भए कुवेत सरकारलाइ पत्रचार गरेर नेपालबाट घरेलु कामदारको लागि भिसा नैइस्यु नगर्न लगाउनु होइन भने तेस्रो मुलुक हुँदै श्रम नै नगरी कुवेत आइपुगेका घरेलु कामदारहरु बढीसमस्या पर्ने भएको हुँदा वैधानिक अरिकाले नै श्रम गरेर आउने आए पछि पनि सुरक्षीतताको व्यास्थापन गर्न कुरा उठाए पनि महामहिम ज्युले यश बिसयमा थप अध्ययन सहित आवस्यक कदमचाल्ने बताउनुभएको छ।

साथै अवैधानिक रहेका नेपाली श्रमिकहरुलाइ COVID-19 विरुद्ध खोप लगाउन ब्यबस्था मिलाउनआग्राह गर्दा, नेपाली दूतावास NRNA को संरक्षणमा नै अवैधानिक भएको बसेको रहेछ भन्नेसन्देश जान सक्ने हुँदा यो कार्य गर्न कठिनाइ रहेको बताउनुभएको छ। यदि अन्य देशमा नागरिकहरुले व्यवस्था गरेछ भने नेपाली दूतावास पनि त्यस कार्यमा लागि परि गर्नुपर्ने काम गर्न तयाररहेको बताउनुभएको छ।

त्यस्तै गरि दूतावासमा राखिएको हटलाइन नम्बरबाट WHATSAPP, IMO, VIBER जस्तानिशुल्क कल गर्न सक्ने गरि संचालनमा ल्याउन अनुरोध गर्दा, ती बाहेक इमेल फेसबुक म्यासेजसमेत सक्रिय भएको कारण त्यो त्यति बढी महत्त्वपूर्ण नभएको बताउनुभएको छ।

आजको कार्यक्रममा सँधै विवादित रहेको घरेलु कामदारको बिसयमा समेत छलफल भएको छ।वक्ताहरुले बन्द गर्ने भए कुवेत सरकारलाइ पत्रचार गरेर नेपालबाट घरेलु कामदारको लागि भिसा नैइस्यु नगर्न लगाउनु होइन भने तेस्रो मुलुक हुँदै श्रम नै नगरी कुवेत आइपुगेका घरेलु कामदारहरु बढीसमस्या पर्ने भएको हुँदा वैधानिक अरिकाले नै श्रम गरेर आउने आए पछि पनि सुरक्षीतताको व्यवस्थापन गर्न कुरा उठाए पनि महामहिम ज्युले यश बिसयमा थप अध्ययन सहित आवस्यक कदमचाल्ने बताउनुभएको छ।

साथै अवैधानिक रहेका नेपाली श्रमिकहरुलाइ COVID-19 विरुद्ध खोप लगाउन ब्यबस्था मिलाउनआग्राह गर्दा, नेपाली दूतावास NRNA को संरक्षणमा नै अवैधानिक भएको बसेको रहेछ भन्नेसन्देश जान सक्ने हुँदा यो कार्य गर्न कठिनाइ रहेको बताउनुभएको छ। यदि अन्य देशमा नागरिकहरुले व्यवस्था गरेछ भने नेपाली दूतावास पनि त्यस कार्यमा लागि परि गर्नुपर्ने काम गर्न तयाररहेको बताउनुभएको छ।

त्यस्तै गरि दूतावासमा राखिएको हटलाइन नम्बरबाट WHATSAPP, IMO, VIBER जस्तानिशुल्क कल गर्न सक्ने गरि संचालनमा ल्याउन अनुरोध गर्दा, ती बाहेक इमेल फेसबुक म्यासेजसमेत सक्रिय भएको कारण त्यो त्यति बढी महत्त्वपूर्ण नभएको बताउनुभएको छ।साभार आर डिक्रियेशनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस