आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

चार उपसमिती गठन गर्दै गैरआवसीय नेपाली संघ कुवेतको पहिलो बैठक सम्पन्न

परदेशी खबर २४ श्रावण २०७८, आईतवार ०१:२३ मा प्रकाशित ( २ साल अघि) ५८६ पाठक संख्या

परदेशी खबर/ अगष्ट , कुवेत। गैरआवसीय नेपाली संघ कुवेतको नव निर्वाचित कार्य समितिकोपहिलो बैठक सम्पन्न भएको छ।

गत अगस्ट बिहिवार साँझ कुवेत सिटिको मलियास्थित एसिया एसिया होटलमा नव निर्वाचितअध्यक्ष रण ध्वोज लामाको अध्यक्षतामा चार उप समिती गठन गर्दै सो बैठक सम्पन्न भएको NRNA कुवेतका नव निर्वाचित महासचिव दिलकुमार पाख्रीनले जानकारी दिएका छन।

गत २०१९२१ को सुजन केसिको कार्यकालले NRNA लाइ एउटा राम्रो मार्ग निर्देशन गरेको त्यसलाई अझ फराकिलो सरल तरिकाले त्यो भन्दा अझ राम्रो गर्ने उदेश्यले विभिन्न चारउपसमितिहरु गठन गर्नुपरेको महासचिव पाख्रीनले बताएका छन।अझ फरक ढङ्गबाट चुस्त दुरुस्त पारादार्शिता सहित spot action मा जान सक्ने गरि हामिले उपसमितिहरु निर्माण गरेका छौँ। चाँडैनै त्यस्को reflection कुवेतको नेपाली समाजमा देखिनेछ।नवनिर्वाचित अध्यक्ष रणध्वोज लामालेबताए।

NRNA कुवेतले कुटनैतिक सहयोग दूतावास संग सहकार्यको लागि अध्यक्ष रणध्वोज लामाकोसंयोजकत्वमा सदस्यीय “coordination committee” बनाएको छ। जसमा रणध्वोज लामा, दिलकुमार पाख्रीन, रमिता योन्जन, मनिष केसि सुर्य लामा रहेको छ। यश कमिटिले कुवेत भित्रकानेपाली श्रमिकहरुबाट NRNA मा आएका समस्याहरुलाइ हल गर्न नेपाली दूतावास संग समन्वय सहकार्य गरि समस्याको हल गर्नेछ। त्यस्तै उपाध्यक्ष माधब शाहिको संयोजकत्वमा “spot reporting committee” बनाइएको छ। यसमा माधब शाही, जीवन बिक, नबराजपराजुली,जयनारायण थारु सजिना गुरुङ रहेका छन। यो समितिले संस्थामा उद्दार तथा सहयोगकालागि आएका निवेदनहरुलाइ सम्बन्धित ब्यक्तिसंग प्रत्यक्ष भेटेर वहाँहरुको समस्यालाइ spot reporting गर्नेछ। त्यो रिपोर्टिङको आधारमा मुल कार्यसमितिले सहयोग गर्नेछ। यदि त्यो समस्याहल गर्न कुटनैतिक सहयोग चाहिएमा coordination committee ले नेपाली दूतावास संग समन्वयगर्ने गरि यो कमिटी बनाइएको छ।

त्यस्तै NRNA कुवेतले उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा “fund raising committee” पनि निर्माण गरेको छ। जसमा उमेश पुडासैनी, मोहन राई, रेशम लामा, दामोदर बटाला आङ नोर्बुशेर्पा रहेका छन। यश समितिले कुवेतमा वा देशमा कुनै पनि प्राकृतिक प्रोकोप वा भैपरी आउनेसमस्यामा आर्थिक संकलन गर्नुपरेको खन्डमा आर्थिक संकलन सुरु गर्नेछन। यसै गरि NRNA कुवेतका २००१ जना पञ्जिकृत सदस्यहरुलाइ सहुलियत दिलाउने उदेश्य सहित एउटा अर्कोcommittee निर्माण गरेको छ। जसमा प्रवक्ता केशर घलान तामाङको संयोजकत्वमा विजय धामी माधब शाही गरि तीन सदस्यीय समिती बनेको छ। यश समितिले भने पञ्जिकृत सदस्यहरुलाईसहुलियत दिलाउन विभिन्न कम्पनी, सुपरमार्केट, रेस्टुरेन्ट, एक्सचेञ्ज तथा एयरवेज कम्पनिमाभिजिट गरि सहुलियत दिलाउन कामहरु गर्नेछन।

सम्पन्न उक्त बैठकले संरक्षक, सल्लाहकार, प्रवक्ता तथा जना सदस्य समेत मनोनित गरेको छ।संरक्षकमा राजेन्द्र तामाङ, अर्जुन तामाङ, सुमित्रदेवी पौड्यल सुजन केसि रहेका छन भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार अमित राई, सल्लाहकारहरुमा आनन्द आचार्य, नैनकला राई, गणेश रावत र लोमस बास्तोला रहेका छन। प्रवक्तामा केशर घलान तामाङ मनोनितगरिएको भने कार्यकारिणि सदस्यहरुमा मोहन राई, श्रवण गाह मगर, हेमराज भन्डारी, भुपेन्द्र शारुमगर कृष्ण घिमिरे मनोनित भएका छन।

बैठकले, राहत कोष संग समब्न्धित समिती त्यसको ब्यबस्थापन बारेमा अर्को बैठकमा निर्णय गर्नेभएको