अल मुजैनी एक्सचेन्जले भाग्यशाली बम्पर दैनिक – साप्ताहिक विजेताहरुको नाम सार्वजनिक गर्यो

परदेशी खबर/अगष्ट ,कुवेत अलमुजैनी प्रमोसनट्रान्स्फर एन्ड वीनअन्लाइन सेवा मार्फत जुलाइ२५ देखि, 2021  to जुलाइ ३१ , 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागी पहिलोचरणको दैनिकसाप्ताहीक बिजेता आइफोन १२ प्रो म्याक्स सहितको भग्यशाली विजेताहरुकोनामावली  सार्वजनीक गरीयको

पहिलो चरणको मापदन्ड अनुसार उल्लेखित समयअवधि भित्र अनलाइन  मार्फत पैसा पठाइसकेकाअल्मुजैनी ग्राह्कहरुले, दैनिकसाप्ताहिक गरी धेरै आकर्षक पुरस्कार जितेका छ्न !

अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहिहरुको लागी अलमुजैनी ले ५० दिने प्रमोसन अन्तरगतग्राह्कहरुले दैनिक साप्ताहीक रुपमा जित्न सक्नेगरी विशेष आकर्षक प्रमोशन सन्चालनमाल्याएको थियो। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी अनलाइन बिशेष अफरमा भागलिन सक्नेछन। ११० भाग्यमानी विजेता छनोट हुनेछन, साथमा वटा आइफोन१२ प्रो म्याक्स, १६००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन यो अफरको अवधि जुलाइ २५ ,२०२१  देखिसेप्टेमबर १२,२०२१ सम्म मात्र हुनेछ .

पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, मेगा बिजेता बन्नको लागीअलमुजैनी प्लेटफममा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा सबैमाअनुपम सुविधाहरु भेटिने छन नयँ ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु  केवल एक क्लिकमा जहासुकैबाट कुनैपनिसमयमा सेवाग्राहिले  यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न !

AL MUZAINI TRANSFER & WIN – Winners Announced

Al Muzaini Exchange announced “TRANSFER & WIN” Daily US Dollar Winners from 25TH July to 31st July & 1st Weekly iPhone 12 Max Pro winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. During the 50 days promotion, 110 lucky customers will be chosen. 7 iPhone 12 Max & 16000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 25th July to 12th September 2021. Transfer & Win Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary from phone contacts, Western Union Transfer & Rate Alerts and more in just few clicks, from anywhere, anytime.






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस