भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदै

काठमाण्डौ कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोजपाउने स्वास्थ्य सेवा  विभागले जनाएको

जिल्ला स्वास्थ्य कार्यालय पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रहगरेको दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड सम्भव भएमा यसअघिवेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह अहिलेसम्म खोपनलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारलेयसअघि नै भनिसकेको

यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको खोप सप्ताहमाजापानबाट आउने लाख भुटानबाट आउने लाख गरी ११ लाख डोज खोप लगाउने तयारी दुवै देशबाट भोलि पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको नेपालमाअहिलेसम्म ४३ लाख ५९ हजार सय ७७ जनाले पहिलो मात्रा २१ लाख ३० हजार नौ सय जनालेपूर्ण खोप लगाएका छन् नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल जोन्सन एन्ड जोन्सन खोपप्रयोग भएको  साभार:उज्यालो अनलाइनबाट






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस