आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदै

परदेशी खबर २२ श्रावण २०७८, शुक्रबार ०८:३१ मा प्रकाशित ( २ साल अघि) ६३८ पाठक संख्या

काठमाण्डौ कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोजपाउने स्वास्थ्य सेवा  विभागले जनाएको

जिल्ला स्वास्थ्य कार्यालय पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रहगरेको दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड सम्भव भएमा यसअघिवेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह अहिलेसम्म खोपनलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारलेयसअघि नै भनिसकेको

यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको खोप सप्ताहमाजापानबाट आउने लाख भुटानबाट आउने लाख गरी ११ लाख डोज खोप लगाउने तयारी दुवै देशबाट भोलि पर्सिसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको नेपालमाअहिलेसम्म ४३ लाख ५९ हजार सय ७७ जनाले पहिलो मात्रा २१ लाख ३० हजार नौ सय जनालेपूर्ण खोप लगाएका छन् नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल जोन्सन एन्ड जोन्सन खोपप्रयोग भएको  साभार:उज्यालो अनलाइनबाट