आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा अल् मुजैनि एक्सचेन्जको ११५औं साखाको सुभारम्भ

परदेशी खबर १५ श्रावण २०७८, शुक्रबार १७:५६ मा प्रकाशित ( २ साल अघि) ४५० पाठक संख्या


परदेशी
खबर जुलाइ ३०, कुवेत। Al Muzaini Exchange  को ११५ औं  साखा कुवेतको अतीनैब्यस्त सहर सबाअलसलीम एरियाको ब्लक स्ट्रीट १०४ ट्राइबा हसपिटलको २०० मिटरको दुरीमा, ग्रान्ड फ्रेसबाट ५० मिटर पछाडि Kings Cofee को  ठिक अगाडि  छेउमा बिल्डिङ नम्मर १३५ माखुलेको !

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, मुजैनि अधिकारीहरु अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे Marketing Manager- Renjith Pillai ले अनलाइन  Al Muzaini App बाट सजिलै  रेमिट्यान्ससेवा लिन सकिने, द्रुतगतीमा  ग्राहक बडिराखेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझैसजिलो  सेवाप्रद हुने,   धेरै नेपाली ग्राहकहरुले अनलाइन  रेमिट्यान्स सेवा मार्फत नेपाल पैसापठाएर परिवारजनमा खुसि  बाडन सकिने बताए ग्राहकहरुको सुबिधाको लागि सधै मुजैनि नजिकरहने मार्केटिङ प्रबन्धकले बताए

Almuzaini Exchange-कुवैत  नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेतले ११५ औं साखासबाअल्सलीममा सुभारम्भको  प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक  सफल्ता हुनेबताए। विशेष गरेर  कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखापुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज  बाट नेपाल पैसा पठाउनसेवा लिन सकिने बताए।

अनलाइन कारो बारमा विशेष जोडअलमुजैनि डिजिटल प्लेटफममा  एप स्टोर,गुगल पेले,एपगेलरीबाट आधुनिक सरल विधिबाट एक क्लिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारीथप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथसजिलै सङ्ग जहाँ सुकैबाट पैसा ट्रान्सफर गर्न सक्नेछन

#Al Muzaini Always Near You

जहाँ तापाइ त्यहाँ अलमुजैनि एक्सचेन्ज

ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्