तमू समाज कुवेतको पहलमा मुना कार्की लाई(6युनिटA-ब्लड)उपलब्ध।

परदेशी खबर/ कुवेत।रगतदान जीबनदाननेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैतकम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्नाहुनु भएकी मुना पहिले पनि पल्ट अस्पतला भर्ना भएकी भएका थिन तर मुना लाई blood उपल्बदगराउन भने सकिएको थिएन। मुना कार्की लाई उपचारको क्रममा मुटुको बल्ब शल्यक्रिया गर्नुपर्नेअवस्था आएकोले डाक्टरद्वारा तुरुन्तै A पोजिटिभ रगत (6) युनिट उपलब्ध गराउनु भनि बिमारी लाईखबर गरे पस्चात,बिरामी आफै साथै उहाका साथी भाई तथा आफन्तहरु लाई अत्तालिदै यताउतिरगतको हारगुहार गरिरहको बेला नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष (सुन.तामांङ) संग संपर्क भयो सपर्क पस्चात अध्यक्ष तामांङले तमू समाज को पुर्ब अध्यक्ष बर्तामानसल्लाहकार खोप गुरुङ लाई खबर गर्नु भयो खबर गरेपछि खोप गुरुङले उक्त समस्या बुझि तुरुन्तैसेन्टर ब्लड बैंक कुवेत सँग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराइएको थियो।उपलब्ध रगत पस्चात उहाँको(Amri Hospitls )मा शल्यक्रिया सफल भएको समाजसेवी खोप गुरुङ अध्यक्ष  तामांङले जानकारी दिनु भएको छ।

वास्तवमारक्त दान जीवन दाननै हो,यो भन्दा पहिले पनि समाजको पहलमा (16) जान भन्दा बढीलाई ब्लड उपलब्ध गराइ सकेको  खोप गुरुङले  जानकारी दिएको छ। सम्पूर्ण रक्तदाताहरु सँगउन्को रगतको नाता गासिएको भलै चिनजान नै किन नहोस् ।अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरुतमू समाज कुबेतपरिवार ब्लड उपलब्ध गराउन हुने समाजका सल्ल्हाकार खोप गुरुङ नेपालीप्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाअध्यक्ष सुन .तामांङ लाई मुना कार्कीको शल्यक्रियासफल भएपछी बिशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।

सम्पूर्ण स्वंयसेवी रक्त दाताहरुलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छौ जस्ले हाम्रो अभियानमासाथ दिदै आफ्नो अमुल्य रक्तदान गर्नु भएको थियो। प्रबासमा तपाईं हामीले गरेकोरक्त दानआवश्यक पर्दा तपाइ हामीलाई नै उपयोगी बनेर जीवन रक्षा गर्न सहयोग गरिरहेको जानकारी पनिगराउन चाहन्छौ। मरभुमिको यो प्रबासमा बिसेष गरी कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍युवरण गर्न नपरोस भन्ने हाम्रो चाहना एवं प्रयास हो तमू समाज सल्ल्हाकार खोप गुरुङ बताउछन।






Related Posts
  • प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित
  • राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन
  • घुन्सा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा,सम्झनामा दीप प्रज्वलन
  • नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस