टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

 

निर्वाचन आयोगले आइतबार सुरु गरेको ‘हेड काउन्ट’ मा उपेन्द्र यादव पक्षमा वहुमत देखिएको हो । यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । जवकि निर्वाचन आयोगले ५१ जनाको सनाखत गरेको थियो ।

साथै यादव समूहले आफ्नो पक्षमा अझै अरु नेताहरुले हस्ताक्षर गर्न बाँकी नै रहेकाले आफूहरुको पक्षमा वहुमत रहेको बताएका छन् । नेता उपेन्द्र यादवका अनुसार रेशम चौधरी यादव समूहकै पक्षमा छन् ।

जसपामा लामो विवाद देखिएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जनालाई निर्वाचन उपस्थित भएर सनाखत गर्न भनेको थियो । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  






Related Posts
  • कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु
  • यी हुन् ‘द भ्वाइस किड्स’का ४ कोच
  • बुटवलका मेयरमाथि पहिरो पीडितले गरे मुक्का प्रहार
  • संखुवासभा हत्याकाण्ड : यसरी भएको थियो कार्की परिवारको हत्या
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सडक दुर्घटनामा किप्पा नेकोर तामाङको मृत्यु

    प्रतिपक्षको विरोधका बीच प्रतिनिधि सभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

    राष्ट्रसंघ मुख्यालयअघि गोविन्द केसीको प्रदर्शन

    बिजनेष

    ४०० केभी प्रसारणलाइन सुरु भएको ८ वर्षमा पनि बनेन,निर्माणमा अझै अवरोध

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस