एनआरएनए कुवेतको उम्मेदवारको नामावाली प्रकाशित

परदेशी खबर / १५ जुलाई। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको २०२१ – २०२३ को कार्यकालको लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको छ।

सातौ राष्ट्रिय महाधिवेशन २ जुलाईको निर्वाचन कायतालिका अनुसार महाधिवेशनको लागि १५ जुलाई बिहीबारको दिन कुवेत सिटीको मालिया स्थित चौतारी रेष्टुरेन्टमा भएको २ बजे देखि ८ बजे सम्म भएको उम्मेद्वारी दर्ता पछि निर्वाचन समितिले २९ जना उमेदवारहरुको नाम प्रकाशित गरिएको हो। साथै १६ जुलाई शुक्रबारको दिन बिहान १० बजे देखि ५ बजे सम्म दावी उजुरी गर्न सकिने जनाइएको छ।

प्रकाशित नामावली

 

No description available.No description available.






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस