सिन्धुपाल्चोक सेवा समाज कुवेतको पहलमा मेलम्ची बाढी प्रभावितका लागि ३ लाख आर्थिक सहयोग संकलन

हरी कृष्ण न्यौपाने/ सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढीपहिरो प्रभाबितहरुकोसहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुकालागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान  गरेकोमा १०जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ।

असार ,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी ताराङमारङ,ग्याल्थुङ,किउल अझै माथि सम्म क्षति पुर्याए पछी सिन्धुपाल्चोक सेवा समाज कुवेतले कुवेतमा रहेका सबैनेपालीहरुलाई सहयोग संकलन अभियानमा सहयोग गर्दै हातेमालो गर्न अपिल गरेको थियो।

यसै बिच सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बिकास तामाङ(गोले)ले सिन्धुपाल्चोक मेलम्चीहेलम्बु बाढीपहिरो प्रभाबितका लागि हप्ताको अभियानमा जोडीएर साथ,सहयोग हातेमालो गर्नेकुवेतका सबै नेपाली संघसंस्था त्यसका प्रतिनिधिहरु तथा सहयोगी हातहरु दिन रात सहयोगसंकलनमा खट्ने समाजका सबै सदस्यहरु प्रती कृतज्ञता ब्यक्त गरेका छन।

त्यसो सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक समाज दक्षिण कोरिया सिन्धुपाल्चोकसेवा समाज यूएई संग मिलेर जुलाई १० तारिक शनिबार,२०२१का दिन पहिलो चरणमागाउपालिकाको लिस्टको आधारमा हेलम्बु गाउपालिका वार्ड नं,,,६मा पूर्ण रुपले घरबगाएकाहरुलाई पूर्ण रुपले बगेको ईस्ट पोइन्ट एकेडेमीलाई नगद सहयोग हस्तान्तरण गरिएकोछ। वार्ड नं ७का प्रभाबितहरुलाई भने अर्को चरणमा सहयोग हस्तान्तरण गरिने छ।

गर्नेसहयोगदाताहरुको नामावली यस प्रकार रहेको छ।

. बिशाल तामाङ केडि

. सानू बोम्जन १०.२५० केडि

. बिस्नु मगर १०

. प्रीन्स घिमिरे

. गुना थापा १०

. नेपाल कुवेत सरोकार समाज २१

. सुसिला तामाङ २०

. सन्जु तामाङ २०

. योगेन्द्रा थापा २०

१०. राजु लोप्चन १०

११. अनिता राना

१२. डोल्मा लामा

१३. माया तामाङ २०

१४. राम्री तामाङ २०

१५. शान्ती राई ११.२५०

१६. सन्जय बास्कोटा १०

१७. रमिता योन्जन १०

१८. रुपेन्द्र बिक्रम हमाल १५

१९. धनकुटा सेवा समाज कुवेत ४१

२०. शंकर पौडेल १०

२१. प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ ३१

२२. केशर घ्लान तामाङ

२३. कृष्ण पौडेल

२४. उत्तम गुरुङ

२५. राजन श्रेष्ठ ११

२६. सरु तामाङ

२७. झापाली समाज कुवेत १८.७२५

२८. लुना बान्तवा राई

२९. सुजता बस्नेत १०

३०. रिता घ्लान तामाङ

३१. अमृत तामाङ

३२. हिमाली पौडेल ११

३३. प्रबिन नकर्मी

३४. इन्द्र थापा

३५. कल्याणकारी नेपाली युवा समाज कुवेत ३१

३६. सुनिता राई १०

३७. कुल बलामी

३८. राजु धिमाल

३९. दिलु तामाङ

४०. इन्दिरा तामाङ १०

४१. केदार तामाङ १०

४२. अर्चना सुनुवार .२५०

४३. सुबास तामाङ

४४. ओम प्रकाश १०

४५. रामकुमार तामाङ

४६. रुद्र श्रेष्ठ १०

४७. अस्मिता तामाङ १०

४८. आर के लुङ्बा

४९. तुलसा राउत

५०. उपेन्द्र लामिछाने

५१. नारन घ्लान तामाङ ११

५२. सुरेश ग्यावा तामाङ

५३. कन्चन तामाङ १०

५४. सोनिया तामाङ १०

५५. रेशन तामाङ

५६. कुमार तामाङ

५७. रमेश तामाङ

५८. दलित एकता संजाल कुवेत ११

५९. भेटघाट होटेल कुवेत

६०. जीवन कुमार .२५०

६१. भुवन सुवेदी

६२. नवराज पराजुली

६३. हरि लावती २१

६४. निरज सिंह ठकुरी ११

६५. राम प्रसाद श्रेष्ठ १०.२५०

६६. जन एकता समाज १६

६७. कर्म छिरिङ तामाङ १०.५००

६८. आङनोर्बु सेर्पा ११

६९. उदयपुर मिलिजुली समाज कुवेत २१

७०. राणध्वज तामाङ २१

७१. निर्मल स्याङ्तान तामाङ ११

७२. राकेश मनाङ्थेन

७३. सरस्वती तामाङ

७४. युग लामा

७५. प्रमिला स्याङ्तान .२५० केडी

जम्मा=७७७.४७५ के.डि.






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस