NRNA कुवेतद्वारा सातौं महाअधिवेशनको लागि आचारसंहिता सार्वजनिक

परदेशी खबर/ १० जुलाई, कुवेत। गैरआवसिय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद(NCC) कुवेतले आगमि २३ जुलाईका दिन हुन गैरहेको NRNA कुवेतको सातौँ महाधिवेशनकोलागि आचारसंहिता सार्वजनिक गरेको छ।

निर्वाचन समितिले आज निर्वाचन सम्बन्धी आचारसंहिता सार्वजनिक गरेको हो। संयोजन केसिद्वाराहस्तक्षेरित आचारसंहितामा १३ बुँदाहरु समेटिएका छन्। जसमा निर्वाचन अवधिभर निर्वाचन समिती, उम्मेदवारीहरुले गर्न हुने नहुने कार्यहरु उल्लेख गरिएको छ। यसपाली २०२१-२०२३ कार्यकालकोलागि कुवेतको NRNA इतिहासमा सबैभन्दा बढी पञ्जिकृत सदस्य बनेको छ।

NRNA ले सातौँ महाधिवेशनका लागि सार्वजनिक गरेको आचारसंहिता हेर्नुहोस्






Related Posts
  • तमू समाज युएईको १२ औं महाधिवेशन सम्पन्न,अध्यक्षमा नन्द जङ्ग गुरुङ सर्वसम्मत चयन
  • लक्ष्मी गिरि एनआरएनए बहराइनको अध्यक्षमा पुन: निर्वाचित
  • राणाद्वाज लामालाई अध्यक्षमा चयन गर्दै एनआरएनए कुवेतको सातौँ महाधिवेशन सम्पन्न
  • ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन ( फोटो फिचर)
  • पछिल्ला सम्प्रेसणहरु

    वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

    केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक

    टुंगिदै जसपा विवाद: यादव समूहको पक्षमा वहुमत

    बिजनेष

    ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस